दाङ–लुम्बिनी प्रदेशमा कार्यरत वन रक्षक कर्मचारी विरोधमा उत्रिएका छन्। लुम्बिनी प्रदेश सभाबाट पारित भएको निजामती कर्मचारी विधेयकमा भएको प्राबधानले वन रक्षक कर्मचारीहरुको वृत्तिविकास रोक्ने भन्दै वन रक्षक कर्मचारीहरु विरोधमा उत्रिएका हुन्। लुम्बिनी प्रदेशका १४ वटा डिभिजन र ८६ वटा सव डिभिजन वन कार्यालयमा करिब ४५० जना वनरक्षक कार्यरत छन्। भदौ २२ गते प्रदेश सभाबाट प्रदेश […]