फोर्ड गाडीमा समस्या भए एक कलमै दिनेछ कम्पनीले सेवा

फोर्ड नेपालको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोड साइड असिस्टेन्सको घोषणा गरेको छ । दसैँ तिहारलाई मध्यनजर राख्दै ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो ।  फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना...

सम्बन्धित सामग्री

संरचना अभावले गुल्मी अस्पतालको सेवा प्रवाहमा समस्या

२१ चैत, गुल्मी । संरचना अभावले गुल्मी अस्पतालको सेवा प्रवाहमा समस्या हुँदै आएको छ । भवनहरू सेवाग्राहीमैत्री नहुँदा समस्या भएको अस्पताल प्रशासनले बताएको छ । अस्पतालबाट दैनिक करिब ४ सय बिरामीले सेवा लिइरहेका छन् । अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन छ । तर निर्माणको काम सुस्त हुँदा सेवा प्रवाहमा थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष […]

दरबन्दीअनुसार कर्मचारी नहुँदा जिल्ला अदालतको सेवा प्रवाहमा समस्या

पर्सा जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। मधेश प्रदेशका अन्य जिल्लाभन्दा बढि मुद्दाको चाप हुने पर्सा जिल्ला अदालतमा दरबन्दीभन्दा कम जनशक्ति पदपूर्ति हुँदा सेवा सन्चालनमा समस्या...

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

दमौली, १९ साउन । विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात व्यवस्था कार्यालय तनहुँमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । बन्दीपुर गाउँपालिका–४ विमलगनरमा सञ्चालनमा रहेको कार्यालयमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । दरबन्दीअनुसारका कर्मचारको अभाव र करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको कार्यालयका निमित्त […]

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

ढोरपाटन, ३ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको यस स्वास्थ्य चौकीमा एक स्वास्थ्यकर्मी मात्रैले सेवा दिँदै आएका छन् । स्वास्थ्य चौकी प्रमुखसमेत रहेका आशिष सापकोटाले माघदेखि एक्लै सेवा दिँदै आएका छन् । गत चैत ४ गते […]

जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या

काठमाडौँ,७ पुष । पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए । […]

जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाहमा समस्या

पूर्वी नवलपरासीको कावासोती १६ शहीदनगर डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । पाँच शय्याको स्वीकृति पाएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि ६४ शय्या सञ्चालनमा ल्याइएको भए पनि पूर्वाधार र जनशक्तिको अभावको कारण सेवा प्रवाहामा समस्या आएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।कुल ३१ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले १३ जना मात्रै दरबन्दीमा कार्यरत रहेका बाँकी करार, छात्रवृत्ति चिकित्सक, नर्स तथा अस्पताल व्यवस्थापन समितिले राखे

एनसेलको सेवामा समस्या, चाँडै सेवा सुचारु गर्ने प्रयास

काठमाडौं, २२ मंसिर । एनसेल आजियाटा लिमिटेडको सडक विस्तारका क्रममा केही स्थानमा सेवामा समस्या आएको छ । बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ । बिहीबार विहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको सेवा चाँडै सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

सर्लाही – सर्लाहीका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाका मलङ्गवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् । स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव […]

जिल्ला अस्पतालमा विद्युुत आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या

बझाङ : जिल्ला अस्पताल बझाङमा विद्युत आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ। लगातारको बर्षाका कारण गएको बाढीपहिरोले बझाङ जोडने राष्ट्रिय प्रसारण लाईन अवरुद्ध भएको छ।विधुत सेवा अवरुद्ध हुँदा अक्सिजन, नेवुलाइजर, शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे जस्ता उपकरण सञ्चालन हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो।विद्युत सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन समस्या भएको छ। विद्युत समस्याका कारणले अस्पतालमा आएका बिरामीहरूलाई तत्काल सेवा दिन अफ्ठेरो भएको अस्पतालले ज

टेलिकमको समस्या समाधान, तीन घण्टापछि सेवा सुचारु

काठमाडौं : नेपाल टेलिकमको टेलिफोन सेवा तीन घन्टापछि सुचारु भएको छ। विहान ६ : ३० बाट ८ : ३० बजे सम्म सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले जानकारी दिए। उनले भ्वाइस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको बताए।