संरचना अभावले गुल्मी अस्पतालको सेवा प्रवाहमा समस्या

२१ चैत, गुल्मी । संरचना अभावले गुल्मी अस्पतालको सेवा प्रवाहमा समस्या हुँदै आएको छ । भवनहरू सेवाग्राहीमैत्री नहुँदा समस्या भएको अस्पताल प्रशासनले बताएको छ । अस्पतालबाट दैनिक करिब ४ सय बिरामीले सेवा लिइरहेका छन् । अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन छ । तर निर्माणको काम सुस्त हुँदा सेवा प्रवाहमा थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष […]