एनसेलको सेवामा समस्या, चाँडै सेवा सुचारु गर्ने प्रयास

काठमाडौं, २२ मंसिर । एनसेल आजियाटा लिमिटेडको सडक विस्तारका क्रममा केही स्थानमा सेवामा समस्या आएको छ । बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ । बिहीबार विहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको सेवा चाँडै सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

हुम्लामा हवाई सेवा सुचारु

सिमकोट – दुई दिनपछि हुम्ला जिल्लाको हवाई सेवा सुचारु भएको छ। शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाई सेवा सुचारु भएको हो। सिमकोट बिमानस्थलका एयरट्राफिक कन्ट्रोलर निसान झाले बिमानस्थल क्षेत्रमा हावाहुरी चल्न रोकिएपछि हवाई सेवा सुचारु रहेको बताए। बिहीबार हावाको चाप ३८ नट रहेकोमा शुक्रबार त्यो घटेर १७ नटमा झरेको कारण दुवै दिन हवाई सेवा […]

अवरुद्ध हवाई सेवा सुचारु

सिमकोट- अवरुद्ध भएको हवाई सेवा बुधबार बिहानैबाट सुचारु भएको छ। हावाहुरी लाग्न रोकिएपछि हवाई सेवा सुचारु भएको हो। अघिल्लो दिन अबरुद्ध भएको हवाई सेवा आज बिहानैबाट सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। आज पहिलो उडान नेपालगञ्जबाट सीता एयरले भरेको थियो भने त्यसपछि समिट र तारा एयरले पनि भरेका थिए। आज दिनभर सुर्खेत र नेपालगञ्जबाट उडान […]

हुम्लामा तीन दिनपछि हवाई सेवा सुचारु

सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा तेस्रो दिनमा हवाई सेवा सुचारु भएको छ । गत मङ्गलबार रातीबाट मौसममा बदली आई बर्षा भई रहेको कारण हवाई सेवा अबरुद्ध रहँदै आएकोमा शुक्रवारबाट मौसममा सुधार आउदा हवाई सेवा सुचारु भएको हो। लगातार बर्षा भई रहेको कारण हवाई सेवा तीन दिनपछि सुचारु भएको नागरिक उड्डयान प्राधिकरण […]

‘स्टार्टअप लञ्चप्याड’ सेवा पुनः सुचारु

एनआईसी एसिया क्यापिटलले ‘स्टार्टअप लञ्चप्याड’ सेवा पुनः सुचारु गरेको छ।

डिजेल जेनेरेटरबाट विद्युत् सेवा सुचारु

सिमकोट – डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी सेवा सुचारु गरिएको छ। विद्युत् आपूर्ति बन्द भएको एक महिनापछि सिमकोटको विद्युत् सेवा सुचारु भएको हो। विद्युत् प्राधिकरणको सहयोगमा डिजेल ज्यानेरेटर हेलिकोप्टरमा ढुवानी गरेर सिमकोट आइपुगेको तीन दिनपछि सञ्चालनमा आउँदा विद्युत् आपूर्ति सुचारु भएको हो। हिल्दुुम विद्युत् वितरण केन्द्रको अवरुद्ध भएको ३३ दिनपछि विद्युत् आपूर्ति सेवा सुचारु भएको […]

बेनी अस्पतालमा एक्सरे सेवा करिब दुई महिनापछि सुचारु

बेनी अस्पतालम अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ। अस्पतालमा रहेको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नयाँ ब्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट १५ लाखमा नयाँ एक्सरे मेसिन खरिद गरी सेवा सुचारु गरिएको हो।...

दुई हप्तापछि मोबाइल सेवा सुचारु

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दुई हप्तापछि मोबाइल सेवा सुचारु भएको छ। गाउँपालिकाको इलिङ लेकमा बिग्रिएको मोबाइल टावरको मर्मत गरिएपछि सेवा सुचारु भएको हो। नेपाल टेलिकम हुम्लाका लाइनम्यान गोरा महतले हिमपातले बिग्रिएको टावरमा प्राविधिक पुगेर मर्मत गरिएपछि दुई हप्तापछि सेवा सञ्चालनमा आएको बताए। टावरमा खराबी आएपछि माग १४ गतेबाट उत्तरी नाम्खा गाउँपालिका सञ्चार सम्पर्कविहीन […]

जिप्रका हुम्लाको सेवा सुचारु

सिमकोट– एक हप्तादेखि बन्द जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारबाट सुचारु भएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण भएपछि जिप्रकाको सेवा बन्द भएको थियो। निमित्त प्रजिअ राईले सोमबारबाट सबै सेवा सुचारु भएको जानकारी दिए। उनले आफू कोरोनामुक्त भएको र तोकिएको आइसोलेशन बस्ने अवधि सकिएपछि कार्यालय सुचारु गरिएको बताए। कार्यालयले सेवा सुचारु गरेपछि […]

तीन दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट– हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा तेस्रो दिनपछि सुचारु भएको छ। बुधबार बिहानैबाट मौसममा सुधार आउँदा अवरुद्ध हवाई सेवा सुचारु भएको हो। नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रवन्धक नवराज कटुवालले अवरुद्ध रहेको तेस्रो दिनमा हवाई सेवा सुचारु रहेको जानकारी दिए। हवाई सेवा सुचारु भएपछि जिल्लामा भित्रिने र जिल्ला बाहिर जाने यात्रु आफ्ना […]

नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने

१६ असार, वीरगञ्ज । नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमितको संख्या घट्दै गएपछि ओपीडी सेवा सुचारु गर्न लागेको नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पताल प्रशासनले बुधबार सूचना प्रकाशित गरेर अस्पतालमा बहिरंग (ओपीडी) लगायतका उपचार सेवा असार १८ गतेदेखि सुचारु गर्न लागेको जानकारी दिएको हो । तत्कालका लागि बिहान […]