नेपाल बङ्गलादेशको संस्थापक शेयर जबर्जस्ती खरिद गर्न दुगडको दौडधुप

नेपाल बङ्गलादेश बैंक लिमिटेडको बङ्गलादेशस्थित विदेशी संस्थापक साझेदार संस्था आईएफआईसी बैंक लिमिटेडले बिक्री गर्न खोजेको संस्थापक शेयर खरिद गर्नका लागि सनराइज बैंकको अध्यक्षसमेत रहेका मोतीलाल दुगडले हरसम्भव प्रयास गर्न थालेका छन् । एउटै विषयमा एकै पटक दुई न्यायिक निकायमा समानान्तर रूपमा मुद्दा चलाउन नमिल्ने भएता पनि दुगडले यस विषयमा काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा एकै पटक मुद्दा दायर गरेर न्यायिक मान्यताको पनि खिल्ली उडाएका छन् ।आफूले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश ज

सम्बन्धित सामग्री

दुई कम्पनीको संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर आइतवार (आज)बाट विक्रीमा आएको छ । प्रभु बैंकको ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । प्रभु बैंकको शेयर मूल्य प्रतिकित्ता ११० रुपैयाँ र स्वावलम्बन लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । आवेदन आगामी वैशाख १६ गते अपराह्न ३ बजेभित्र विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख १८ गते बिहान ११ बजे खोलिने कार्यक्रमसमेत तय भइसकेको छ ।

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

२० पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकको ७ हजार १०३ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो । बैंककी संस्थापक शेयरधनी रीता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

कालिका लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

काठमाडौं, २३ कात्तिक । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । संस्थाले आज संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी यो शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले […]

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ११ कात्तिक । मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान शेयरधनीहरुमा विक्रिमा ल्याइएका संस्थापक शेयर ९२ हजार १६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता शेयर २५० रुपैयाँ निर्धाण गरेर कात्तिक १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको जनाएको छ । उक्त […]

सांग्रिला बैंकको संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं, ७ कात्तिक । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको छ । बैंकले आइतबार देखि ७४ हजार ६ सय ९५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । बैंकले शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सुचना जारी गर्दा कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गर्न […]

कुमारी बैंकको संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं, १५ असोज । कुमारी बैंकले ४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट प्रा.ली.को नाममा रहेको १ लाख १५ हजार कित्ता र वेद प्रकाश उपे्रतिको नाममा रहेको २ लाख ३८ हजार ६ सय ४० कित्ता संस्थापक शेयर बिक्रिका लागि सुचना जारी गरेको हो । शेयर खरिद गर्न […]

आजदेखि एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं, १० भदौ । एक्सेल डेभलपमेण्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले दुई शेयरधनीको नाममा रहेको मुल ८२ हजार ५ सय ६६ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको हो । कम्पनीको अनुसार अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक शेयर […]

आरएमडीसी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ४ भदौ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ६ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । आजदेखि लिलामीमा ल्याएको शेयरमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ६ सय ३ रुपैयाँ निर्धारण गरिएको […]

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं, २१ साउन । मञ्जुश्री फाईनान्स लिमिटेडले बिहीबारदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले प्रति शेयर न्युनतम मूल्य ३ सय रुपैयाँ तोकेर १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर साउन १४ गतेदेखि बिक्रिमा ल्याएको हो । शेयर खरिदको लागि न्यूनतम १०० कित्ता र अधिकतम सबै शेयर संख्या माग गर्न सकिने कम्पनीले ब्यवस्था गरेको […]

नागरिक लगानीकोषको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं, ३ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोषको प्रतिकित्ता १२ सय २१ रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी […]