तातोपानी नाकामा नेपाली व्यापारीका सयौं कन्टेनर अलपत्र, दसैंको सामान दसैंपछि काठमाडौं आइपुग्ने

काठमाडौं । चिनियाँ पक्षले तातोपानी नाका नखोल्दा चाडवाडलाई लक्षित गरी ल्याइएको सामान नाकामै अलपत्र परेको छ । चिनियाँ अधिकारीहरुले ज्यादै न्युन संख्यामा कन्टेनर छाड्ने गर्दा दशैंका लागि ल्याइएका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री चाडवाड सकिंदा पनि नेपाल भित्रिने अवस्था नदेखिएको ब्यापारीहरुले बताएका छन् । लामो समय कन्टेनर रोकीँदा फलफूल कुहीन थालेको पनि उनीहरुले गुनासो […]

सम्बन्धित सामग्री

तातोपानी र रसुवागढी नाका आजदेखि सञ्चालनमा

काठमाडौं । डेढ महिनादेखि बन्द भएको चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । नेपाल चीनबीच नाका सञ्चालनको सहमतिपछि तातोपानी नाका सञ्चालनमा आएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेको छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको उनले […]

रसुवागढी–केरुङ नाका तीन वर्षपछि आज खुल्दै

काठमाडौं : कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला हुने भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार चिनियाँ पक्षबाट व्यापारिक नाका खुला हुने सन्देश प्राप्त भएको छ।सन्देशमा कोरोना महामारीको संक्रमणका कारण बन्द गर्नु परेको र संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ। चीनब

चीनमै रोकिए पाँच सय कन्टेनर

काठमाडौं, भदौ २० । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव भरत कार्कीका […]

चिनियाँ नाका खुल्नेमा अन्योल कायमै, अर्ब बढीको दशैंका सामान बीच सडकमै अलपत्र

कोरोनाको कारण देखाएर चिनियाँ पक्षले रसुवागढी र तातोपानी नाका एकाएक बन्द गरेपछि नेपाली व्यवसायीले चीनबाट आयात गरेका झण्डै सवा अर्ब बराबरको सामान बीच सडकमै अलपत्र परेको छ ।

तातोपानी नाकाको पूर्वाधार र चिनियाँ व्यवहारले हैरान व्यवसायी

भदौ नलाग्दै भोटेकोसी गाउँपालिका–१ लिस्तीकोटका व्यवसायी दोर्जे लामाले खासास्थित चिनियाँ कम्पनी सिच्याङबाट अघिल्लो समयझैं मौसम अनुकूल रेडिमेड सामग्री झिकाए । १४/१५ दिनमा तातोपानी नाका आइपुग्नुपर्ने ३ देखि ४ कन्टेनर सामग्री डेढ महिना खासामै रोकिए । मध्य असोजपछि तातोपानी नाकाको भन्सार प्रक्रिया सकेर काठमाडौं आइपुग्दासम्म ती सामग्री सोचेको जसरी बिक्री हुन सकेनन् ।

डेढ महिनादेखि सुनसान तातोपानी नाका

गत माघ १६ गते स्याउ बोकेका केही कन्टेनर तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट काठमाडौं आएसँगै