चिनियाँ नाका खुल्नेमा अन्योल कायमै, अर्ब बढीको दशैंका सामान बीच सडकमै अलपत्र

कोरोनाको कारण देखाएर चिनियाँ पक्षले रसुवागढी र तातोपानी नाका एकाएक बन्द गरेपछि नेपाली व्यवसायीले चीनबाट आयात गरेका झण्डै सवा अर्ब बराबरको सामान बीच सडकमै अलपत्र परेको छ ।

सम्बन्धित सामग्री

व्यवसायीले मगाउन थाले चाडपर्वलक्षित सामान

चिनियाँ नाका खुलेपछि सहजै सामान पाइने भएकाले व्यापारीहरूले सडक मार्गमार्फत नै चाडपर्वलक्षित सामान अर्डर गर्न थालेका छन् । लत्ताकपडा, खाद्यान्न, अन्य विद्युतीय सामग्री चाडपर्वमा धेरै खपत हुने भएकाले व्यापारीहरूले आयात गर्न सुरु गरिसकेका हुन् ।

एक महिनापछि खुल्यो चिनियाँ नाका, रसुवागढीबाट आजदेखि आयात सुरू

भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो ।रसुवागढी भन्सार नाकाका प्रमुख रामप्रसाद मैनालीले चीनले आजदेखि सामान छाड्न लागेको जानकारी दिए । उनले भने, ‘चीनले आजदेखि रसुवागढी नाकाबाट सामानहरू छाड्दैछ । तर, के–के आउँदैछ भनेर हामीलाई जानकारी छैन ।’ आज नाकाबाट १० वटा कन्टेनर नेपाल भित्रिन सक्ने

चिनियाँ नाका बन्द हुँदा आयातमा असर

चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि नेपालको आयातमा असर परेको छ । चीनले विना जानकारी एक्कासी नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरु सीमा पारी नै रोकिएका छन् ।

चिनियाँ नाका खोल्न पहल गर्न सुझाव

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् ।नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औं वार्षिक साधरण सभामा उपाध्यक्ष श्रेष्ठले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरुले भारतको कोलकत्ता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको बताए । उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम […]

महामारीले रसुवागढी नाका क्षेत्रका व्यवसायी सकसमा (भिडियो रिपोर्ट)

काठमाडौं । चीनमा कोभिड-१९को महामारी सुरु भएदेखि रसुवागढी नाका अझै पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । जसको प्रतक्ष्य प्रभाव स्थानीयवासी, व्यवसायी र देशको आर्थिक व्यवस्थामा परिरहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालीले चिनियाँ नाका रसुवा र तातोपानी हुँदै २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । तर, निर्यात […]

चिनियाँ नाका खोल्न सरकारी बेवास्ता : आयात न्यून‚ निर्यात ठप्प

काठमाडौं : कोरोना महामारीको कारण देखाउँदै चीनले लामो समयदेखि नेपाल भित्रिने नाकामा कडाइ जारी राखेपछि नेपाली व्यापारीहरू मर्कामा परेका छन्। चीनले रसुवाको केरूङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा कडाइ गरेपछि समस्या भएको नेपाली व्यापारीहरू बताउँछन्।चिनियाँ पक्षले एक दिनमा १४/१५ वटा कन्टेनर मात्रै नेपाल प्रवेश गर्न दिँदा अर्डर गरिएको सामान चीनतर्फ नै थन्किएको व्यवसायीहरुको गुनासो छ। कोरोना महामारीअघि केरूङ नाकाबाट दैनिक ८० देखि १०० वटासम्म कन्टेनरमा सामान भित्रिने गरे पनि अहिले त्यो संख्या १४/१५ वटाम

दशैंको मुखमा चिनियाँ नाकामा रोकिए नेपाली व्यवसायीका कन्टेनर

दशैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो ।

दसैँकाे मुखमा चिनियाँ नाकामा रोकिए नेपाली व्यवसायीका कन्टेनर

दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो ।