तातोपानी नाकाबाट ९ दिनमा ४० वटा कन्टेनर भित्रिए, राजस्व ६ करोड रुपैयाँभन्दा बढी संकलन

काठमाडौं। तातोपानी नाका खुलेको ९ दिनमा ४० वटा कन्टेनर भित्रिएको छ। तिब्बतमा कोभिड फैलिएपछि बन्द भएको नाका बल्ल खुलेको