मेसी र एम्बाप्पेको गोलमा पीएसजी अपराजित

फ्रेन्च लिग वानमा पीएसजीले अपराजित यात्रा जारी राखेको छ। अर्जेन्टिनी फर्वाड लियोनेल मेसी र केलियएन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेको खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजीले) लिग वानमा रेलिगेसन जोनमा रहेको एसी एजासियोलाई ३–० ले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।शीर्षस्थानमा रहेको पीएसजीले रेलिगेसन जोनमा संघर्षरत एजासियोलाई उसकै मैदानमा हराएको हो। २४ मिनेटमा मेसीको पासमा एमबाप्पेले टिमका लागि पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। टिमका लागि दोस्रो गोल मेसीले गरे। उनले

सम्बन्धित सामग्री

मेसी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

लियोनल मेसी र सर्जियो रोमासले शनिबार फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि आफ्नो अन्तिम खेल खेलका छन् । त्यसमा लिग च्याम्पियन भइसकेको पीएसजी क्लेमोन्टसँग ३–२ ले पराजित रह्यो ।

मेसी दोस्रो पटक पीएसजीको १० नम्बर जर्सीमा

२६ माघ, काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसी बुधबार रातिको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) को १० नम्बर जर्सीमा देखा परे । फ्रेञ्च नकआउट फुटबल कुप डी फ्रान्समा उनले दोश्रो पटक १० नम्बरकै जर्सी रोजेका हुन् । कुप डी फ्रान्समा खेलाडीले आफ्नो स्थायी जर्सीको सट्टा १ देखि ११ नम्बरसम्मको जर्सी नम्बर लगाउँछन् । मेसीले पहिलो […]

मेसी र एम्बाप्पेको गोलमा पीएसजी विजयी

काठमाडौँ – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पीएसजीले) एसी एजासियोलाई ३–० ले पराजित गर्दै अपराजित यात्रा जारी राखेको छ। अर्जेन्टिनी फर्वाड लियोनेल मेसी र केलियएन एम्बाप्पेले उत्कृष्ट प्रदर्शनमा पीएसजीले रेलिगेसन जोनमा रहेको एजासियोलाई उसकै मैदानमा पराजित गरेको हो। पीएसजीका लागि २४ मिनेटमा मेसीको पासमा एमबाप्पेले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल […]

मेसी बने च्याम्पियन्स लिगमा ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी

अर्जेन्टिनाका पीएसजी स्टार लियोनेल मेसी युरोपियन च्याम्पियन्स लिग फुटबलमा फरक ४० क्बल विरुद्ध गोल गर्ने पहिलो खलाडी बनेका छन्।बुधबार राति पेरिस सेन्ट जर्मेइन (पीएसजी) बेन्फिकासँग १–१ गोलको बराबरीमा रोकिए पनि मेसीले भने कीर्तिमान बनाए। समूह एच अन्तर्गत आफ्नो तेस्रो खेलमा पीएसजीले २२औं मिनेटमा अग्रता लिएको थियो। नेयमारको पासमा आकर्षक गोल गरेका मेसी च्याम्पियन्स लिगमा फरक ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी बने।तर ४१औँ मिनेटमा पिएसजीका डानिलो पिरेइराको आत्मघाती गोलमा बेन्फिका खेलमा फर्

मेसी र नेयमार बालोन डी’ओरको रेसबाट बाहिरिए

अर्जेन्टिनाका लिजेन्ड फुटबलर लियोनेल मेसी र ब्राजिलका स्टार खेलाडी नेयमार बालोन डी’ओरको रेसमा पहिलो चरणबाट नै बाहिरिएका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फवार्डरद्वयले अन्तिम ३) को प्रारम्भिक सूचीमानै आफूलाई पार्न असफल रहे।सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनबाट नै  बाहिरिए। फ्रान्स फुटबल म्यागजिनले पेरिसमा १७ अक्टोबर २०२२ मा प्रदान गर्दै आएको अवार्डका लागि ३) जनाको नाम सार्वजनिक गर्दा यी दुई स्टार फुटबलर भने सुरुवा

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

पेरिस– विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । […]

च्याम्पियन्स लिगको नयाँ ड्र : पीएसजी र रियल मड्रिड भिड्ने

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनी क्लब रियल मड्रिड भिड्ने भएका छन् । सोमबार सार्वजनिक भएको ड्रमा लिग वानको शीर्ष टीम पीएसजीले ला लिगाको शीर्ष टीम मड्रिडलाई प्रतिद्वन्द्वी पाएको हो । अब चोटका कारण तलमाथि नभए लिओनल मेसी स्पेन जानेछन् र सान्टिएगो बेर्नाबाउमा रियल […]

च्याम्पियन्स लिग : नकआउट चरणमा मेसी र रोनाल्डो भिड्ने

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा लिओनल मेसी र क्रिष्टियानो रोनाल्डो भिड्ने भएका छन् । सोमबार भएको ड्रमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेष्टर युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । पीएसजीमा मेसी छन् भने युनाइटेडमा रोनाल्डो । साबिकको विजेता चेल्सीले लिलेसँग खेल्नेछ भने रियल मड्रिडले बेन्फिाका, म्यानचेष्टर सिटीले भिल्लारियल तथा बार्यन म्युनिखले एथ्लेटिको […]

‘व्यावसायिक रूपमा मेसी पीएसजीको ठुलो सम्पत्ति’

एजेन्सी। पीएसजीका अध्यक्ष नासेर अल–खेलाईफीले व्यावसायिक हिसाबले लियोनेल मेसी क्लबको ठुलो सम्पत्ति भएको बताएका छन्। ३४ वर्षे मेसीले २१ वर्षसम्मको बार्सिलोना यात्रा टुंगाउदै दुई वर्षका लागि पीएसजी अनुबन्ध भएका छन्। अल–खेलाईफीले भने, ‘व्यावसायिक तथा सामाजिक सञ्जालमा हामीले जुन प्रतिक्रिया पाएका छौँ। त्यो अद्भुत छ। मेसी क्लबको ठुलो सम्पत्ति हुन्।’ अल–खेलाईफीले मेसीलाई भित्राउँदा वित्तीय अनुशासन कायमै राखेको बताए।

पीएसजी सम्भावित गन्तव्य हो, तर कुनै सहमति भैसकेको छैन: मेसी

एजेन्सी। अर्जेन्टिनाका फरवार्ड लियोनेल मेसीले बार्सिलोना छाडेपछि फ्रेन्च लिग वानको क्लब पीएसजी सम्भावित गन्तव्य भए पनि कुनै सहमति भई नसकेको बताएका छन्। मेसीले भने, ‘बार्सिलोनासँगको यात्रा समाप्त भयो। अब नयाँ बाटो तय गर्नुपर्छ। पीएसजी एक सम्भावित गन्तव्य हो। तर मैले कसैसँग कुनै पनि सहमति गरेको छैन। धेरैले चासो देखाएका छन्। थुप्रै फोन आएका छन्। तर कतै पनि निश्चित भइसकेको छैन।’