मेसी र नेयमार बालोन डी’ओरको रेसबाट बाहिरिए

अर्जेन्टिनाका लिजेन्ड फुटबलर लियोनेल मेसी र ब्राजिलका स्टार खेलाडी नेयमार बालोन डी’ओरको रेसमा पहिलो चरणबाट नै बाहिरिएका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फवार्डरद्वयले अन्तिम ३) को प्रारम्भिक सूचीमानै आफूलाई पार्न असफल रहे।सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनबाट नै  बाहिरिए। फ्रान्स फुटबल म्यागजिनले पेरिसमा १७ अक्टोबर २०२२ मा प्रदान गर्दै आएको अवार्डका लागि ३) जनाको नाम सार्वजनिक गर्दा यी दुई स्टार फुटबलर भने सुरुवा

सम्बन्धित सामग्री

बालोन डी’ओर मनोनयनको सूचीमा अटाएनन् मेस्सी र नेयमार

बालोन डी’ओर आयोजक फ्रान्स फुटबलले नयाँ सिजनको अवार्डका लागि मनोनयन सर्वाजनिक गरको छ । आज सार्वजनिक भएको सूचीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी र नेयमार बालोन डी’ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन् ।मनोनयनमा पर्ने ३० जनाको सूचीमा कीर्तिमानी सात पटकको विजेता मेस्सी अटाएका छैनन् । उनीसँगै क्लबका स्टार खेलाडी नेयमार पनि अटाएनन् । मेस्सी सन् २००६ पछि पहिलो पटक मनोनयनमा नअटाएका हुन् ।यस अवार्डको मुख्य दाबेदार मानिएको करिम बेन्जिमा मनोनयनमा परेका छन् । त्

मेस्सी र नेयमार बालोन डि’ओरको मनोनयन बाहिर

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमारयस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् । सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएको हो । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर […]