विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

पेरिस– विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । […]

सम्बन्धित सामग्री

'होम आइसोलेसन'मै फुटबलर एरिक विष्ट कोरोना मुक्त

काठमाडौं : फुटबल खेलाडी एरिक विष्ट कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि राष्ट्रिय टोलीका ३४ खेलाडीको साउन अन्तिम साता कोरोना परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएको थियो। ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा विष्टको रिपोर्ट पोजेटिभ देखिएपछि उनको थियो। १९ दिन लामो आइसोलेसन बसाई पछ...

ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोनाबाट सङ्क्रमित

विश्वभरl महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् ।