मेसी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

लियोनल मेसी र सर्जियो रोमासले शनिबार फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि आफ्नो अन्तिम खेल खेलका छन् । त्यसमा लिग च्याम्पियन भइसकेको पीएसजी क्लेमोन्टसँग ३–२ ले पराजित रह्यो ।