पीएसजी सम्भावित गन्तव्य हो, तर कुनै सहमति भैसकेको छैन: मेसी

एजेन्सी। अर्जेन्टिनाका फरवार्ड लियोनेल मेसीले बार्सिलोना छाडेपछि फ्रेन्च लिग वानको क्लब पीएसजी सम्भावित गन्तव्य भए पनि कुनै सहमति भई नसकेको बताएका छन्। मेसीले भने, ‘बार्सिलोनासँगको यात्रा समाप्त भयो। अब नयाँ बाटो तय गर्नुपर्छ। पीएसजी एक सम्भावित गन्तव्य हो। तर मैले कसैसँग कुनै पनि सहमति गरेको छैन। धेरैले चासो देखाएका छन्। थुप्रै फोन आएका छन्। तर कतै पनि निश्चित भइसकेको छैन।’

सम्बन्धित सामग्री

मधेश र गण्डकीका पर्यटन व्यवसायीबिच सहकार्यको सहमति

छुट्टाछुट्टै सांस्कृतिक विशिष्टता बोकेको मधेश र गण्डकी प्रदेशबिचको सहयोग र सहकार्यले मुलुकको पर्यटन क्षेत्रलाई नयाँ गति नयाँ गन्तव्य, नयाँ उचाई र नयाँ पहिचान दिन सकिने दुवै पक्षले प्रतिवद्धता जाहेर गरेका छन् ।

धादिङको गजुरीमा भएको तनाव साम्य, पृथ्वी राजमार्ग खुल्यो

धादिङ – धादिङको गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि बन्द भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । आफन्त र स्थानीयवासीकाे सहमतिमा ज्यान गुमाएका विद्यार्थीको शव उठाएपछि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनएको छ । आज बिहीवार काठमाण्डाैबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको ज्यान गएपछि स्थानीयवासीले सडक बन्द गरेर प्रर्दशन गरेका थिए । उनीहरूले ठक्कर दिने बसमा पनि आगजनी गरेका थिए । सहमति भएसँगै अहिले रोकिएका गाडी गन्तव्य...

विद्युत् प्राधिकरण र नेवानिबीच सहमति

नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउनेछन् । कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिसपत्रका साथै परिचयपत्र अनिवार्य रूपमा पेस गर्नु पर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउनेछन् । प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छुट पाउनेछ । प्राधिकरणले आ

कतारले श्रम सम्झौता पुनरावलोकन गर्ने

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतार पक्षले सहमति जनाएको छ । …

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल-कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो ।  बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुन:एकीकरणका लागि नेपालले गर्ने प्रस्ताव अनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ ।साथै कतार भिषा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सा

विदेशमा अडकिए सय बढी शव, साउदीमा धेरै

विदेशबाट शव ल्याउन कठिन भएपछि वैदेशिक रोजगार बोर्डले गन्तव्य मुलुकमै अन्त्यष्टि गर्न सहमति दिने परिवारलाई ५० हजार रूपैयाँ दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार एक सय २६ शवलाई विदेशमा अन्त्यष्टि गर्न परिवारले सहमति दिएका छन्।

नेपाली कामदारलाई अझैं खुलेन जापानको ढोका

काठमाडौं । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो। स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान ...