दुई दशकदेखि संगीतमा सक्रिय चर्चित गायक दिपक बज्राचार्यले नयाँ गीत 'मनमगन' रिलिज गरेका छन्। 'ओ अमिरा' पपगीतबाट युवा श्रोताको मन जित्न थालेका बज्राचार्यले नेपालका विभिन्न जात्रा र पर्वहरूमा बजाइने बाजाहरूको प्रयोग गरेर यो गीत तयार पारेका हुन्। गत वर्ष ‘सानी’ र ‘अल्लारे’ गीत सार्वजनिक गरेका दीपक 'मनमगन' एउटा गीत मात्र नभइ एउटा संस्कृति हो भएको…