मुख्यमन्त्री राईले डेढ महिनासम्म पनि केही काम गरेनन्

काठमाडौं । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश १ सरकार गठन भएको डेढ महिनामा पनि कुनै उल्लेख्य काम हुन सकेको छैन । बजेट पुनरावलोकन, न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद बिस्तार र अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने घोषणा गरेपनि कुनै पनि काम हुन नसकेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि राईले हालसम्म दुई पटक मात्रै मन्त्रिपरिषद्को बैठक राख्नुभएको […]

सम्बन्धित सामग्री

तानसेन-रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने

पाल्पा : तानसेन-रानीमहल सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो। ४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ। सडक चौबीसै घन्टा पूर्णरूपमा बन्द गरेर काम गरिने उनले बताए। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने

नारायणगढ-बुटवल सडक : म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशतमात्रै प्रगति

त्रिवेणी : नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ। पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै छ। यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने…

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन्छौं : ऊर्जामन्त्री भुसाल

सरकारले अबको डेढ महिना भित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिना भित्रमा काम सम्पन्न हुने बताइन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल सहितको प्रतिनिधिमण्डलसँग बिहीवार भएको भेटमा ऊर्जामन्त्री भुसालले अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई अग्रसर गर्ने सोचसहित कार्यविधि तयार भइरहेको जानकारी दिइन् । ‘विद्युत् निर्यातमा नि...

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि फेरि समय थपिँदै

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरका लागि थप डेढ महिना समय दिने भएको छ । तोकिएको समयमा मर्जरको काम सकेर एकीकृत कारोबार शुभारम्भ गर्न नसकेपछि यसअघि पनि मर्जरका लागि समय थप गरिएको थियो । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले […]

स्याफ्रु–रसुवागढी सडक खण्डको पोल हटाउन अझै डेढ महिना लाग्ने

स्याफ्रु र टिमुरेमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले राइट अफ वे दिएपछि मात्र बाँकी क्षेत्रमा काम अघि बढाउन सकिने केन्द्र प्रमुख प्रेम बहादुर भण्डारीले बताए।...

खेवाङका प्रत्येक घरमा खानेपानीको धारा पुग्ने

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पुर्याइने भएको छ । यहाँका विभिन्न सात मुहान प्रयोग गरेर प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने लक्ष्यसाथ फेदीखोला खानेपानी आयोजनाको काम थालिएको छ । डेढ महिना अघिबाट उक्त आयोजनाको निर्माण शुरु भएको हो । करिब १२ करोडमा आयोजना सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष […]

काठमाडौंको कफी कल्चर हाइवेतिर फैलदै

काठमाडौं। नागढुङ्गाबाट बाहिरिने बित्तिकै आउने सिक्रे खोलामा मात्र ५ वटा कफी पसल भेटिन्छन्। डेढ महिना अघिदेखि सञ्चालनमा आएको हाइवे कफी पसलमा काम गर्ने दीपा थापा दैनिक ५० कप कफी बिक्री भइरहेको बताउँछिन् । काठमाडौंमा एक महिना लामो तालिम पश्चात उनले यहाँ मासिक १२ हजारमा काम पाएकी छिन्।

लामाबगर सुरुङमार्ग घोषणाका तीन वर्ष, काम शून्य

प्रधानमन्त्री भएको डेढ महिना नबित्दै केपी शर्मा ओली राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्न लामाबगर आए । चिनियाँ राजदूत र ऊर्जामन्त्री वर्षमान पुनलगायतको टोली लिएर आएका २ तिहाइका प्रधानमन्त्रीले अत्यन्तै उत्साहका साथ एक वर्षमा माथिल्लो तामाकोसी पूरा गर्ने र लामाबगर सुरुङमार्ग बनाएर चीन जोड्ने घोषणा नै गरे ।लामाबगरमा प्रधानमन्त्री ओलीले […]

डेढ महिना नपुग्दै उक्कीयो कालोपत्रे

जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को नमुना सामुन्ने आएको छ। जिल्ला सदरमुकामलाई जैमिनी नगरपालिकाको कुश्मीसेरासँग जोड्ने सडक कालोपत्रे भएको डेढ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टी भएको हो।