लामाबगर सुरुङमार्ग घोषणाका तीन वर्ष, काम शून्य

प्रधानमन्त्री भएको डेढ महिना नबित्दै केपी शर्मा ओली राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्न लामाबगर आए । चिनियाँ राजदूत र ऊर्जामन्त्री वर्षमान पुनलगायतको टोली लिएर आएका २ तिहाइका प्रधानमन्त्रीले अत्यन्तै उत्साहका साथ एक वर्षमा माथिल्लो तामाकोसी पूरा गर्ने र लामाबगर सुरुङमार्ग बनाएर चीन जोड्ने घोषणा नै गरे ।लामाबगरमा प्रधानमन्त्री ओलीले […]

सम्बन्धित सामग्री

लामाबगर सुरुङमार्गमा गाडी चल्यो, हिमालीपारि ट्याक्टर

सरकारले अध्ययन गरेर आर्थिक लाभ नहुने भन्दै फाइल नै थन्क्याएर राखेको लामाबगर सुरुङमार्ग निजी क्षेत्रले निर्माण गरेको छ । दोलखाको विगू गाउँपालिका वडा नं. १ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण गरेको हो । तीन महिनाअघि खुलेको सुरुङमार्गमा अहिले गाडी ओहोर दोहोर […]

लामाबगर सुरुङमार्ग छेडियो

सरकारको प्राथमिकतामा नपरेको लामाबगर सुरुङमार्गको काम निजी क्षेत्रले बनाएको छ । यो सुरुङमार्ग ११ सय मिटर लामो छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो । नेपालको हालसम्मको सबैभन्दा लामो सुरुङमार्ग हो । यसअघि बाहिरी सडक […]

निजी क्षेत्रले बनाउँदै लामाबगर सुरुङमार्ग

सरकारले ढिला गर्ने भएपछि निजी क्षेत्र आफैंले एक वर्षअघि सुरु गरेको लामाबगर सुरुङमार्ग आधाभन्दा बढी तयार गरेको छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रका दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो ।११ सय मिटर लम्बाइको सी आधारमा निर्माण थालिएको ६ मिटर उचाइ […]

निजी क्षेत्र आफैंले सुरु गरे लामाबगर सुरुङमार्ग

लामाबगर सुरुङको काम सुरु भएको छ । सरकारले ढिला गर्ने भएपछि निजी क्षेत्र आफैंले सुरुङमार्गको काम सुरु गरेको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका दायाँतर्फको कठिन भीरमाबाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्गको प्रस्ताव गरेको थियो ।सुरुङमार्ग निर्माणका लागि सोमबार (जेठ १७) गते विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले शिलान्यास गरेर सुरु गरे । […]