काठमाडौंको कफी कल्चर हाइवेतिर फैलदै

काठमाडौं। नागढुङ्गाबाट बाहिरिने बित्तिकै आउने सिक्रे खोलामा मात्र ५ वटा कफी पसल भेटिन्छन्। डेढ महिना अघिदेखि सञ्चालनमा आएको हाइवे कफी पसलमा काम गर्ने दीपा थापा दैनिक ५० कप कफी बिक्री भइरहेको बताउँछिन् । काठमाडौंमा एक महिना लामो तालिम पश्चात उनले यहाँ मासिक १२ हजारमा काम पाएकी छिन्।

सम्बन्धित सामग्री

मागअनुसार उत्पादन नहुँदा कफी आयात बढ्दो

काठमाडौं .नेपालमा कफी खाने चलन बढ्दो क्रममा रहेको छ । तर, मुलुकभित्र पर्याप्त कफी उत्पादन नहुँदा प्रत्येक वर्ष करोडौंको आयात भइरहेको छ । नेपालमा क्याफे, रेस्टुराँको संख्या र कफी कल्चर बढेकाले आन्तरिक उत्पादनले कफीको माग धान्न नसकेको यस क्षेत्रका जानकार बताउँछन् ।  नेपालको मौसम कफीखेतीका लागि राम्रो मानिन्छ । तर, मागअनुसार उत्पादन नभएकाले अझै पनि आयात धेरै मात्रामा हुने गरेको छ । नेपालमा १९९५ सालमा कफीखेती शुरू भए पनि अहिलेसम्म कफीमा आत्मनिर्भर हुन सकिएको छैन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालको मध्यपहाडका ४४ जिल्लामा कफी खेती हुने गरेको छ । बोर्डका अनुसार ती जिल्लाका ३१ हजार ३८९ कृषक यस पेशामा आबद्ध छन् । नेपालमा पछिल्लोपटक ३ हजार ३४६ हेक्टरको खेतीबाट ३५४ दशमलव ९ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको छ । पछिल्लो ५ वर्षको तथ्यांकले कफी उत्पादनमा निकै कमी आएको देखाउँछ । आर्थिक वर्ष (आव) २०७१/७२ मा नेपालमा ४६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएकोमा आव २०७८/७९ मा घटेर ३५४ दशमलव ९ मेट्रिक टनमा सीमित भएको छ । आठ वर्षको अन्तरालमा कफी उत्पादन २३ प्रतिशतले  घटेको देखिन्छ ।  भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ११ महीनामा मुलुकले ३१ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको कफी आयात गरेको छ । गतवर्षको सोही अवधिमा ११ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबरको कफी आयात भएको थियो । स्वदेशमा उत्पादन उत्साहजनक नभएकाले कफीको आयात परिमाण ७० प्रतिशतले र मूल्य १७० प्रतिशतले बढेको हो । पछिल्लो ८ वर्षको तथ्यांक हेर्ने हो भने पनि कफीको आयात निकै बढेको देखिन्छ । आव २०७१/७२ मा ६६ मेट्रिक टन कफी आयात भएकोमा आव २०७८/७९ मा बढेर २७९ मेट्रिक टन पुगेको छ । आव २०७१/७२ को तुलनामा आव २०७८/७९ मा आयात ३२२ प्रतिशतले बढेको छ । नेपालमा कफीको माग बढी भएको तर मागअनुसार उत्पादन नहुँदा आयात गर्नुपर्ने बाध्यत्मक अवस्था रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरी बताउँछन् ।

हिमालयन जाभाः दुई दशकको यात्राले बदल्यो नेपालको ‘कफी कल्चर’

तपाईं एक दिनमा कति पटक कफी पिउनु हुन्छ ? अनि साता वा महिनामा कति पटक कफी पिउनु हुन्छ ? आजका दिनमा यो प्रश्नको सजिलो उत्तर हुन सक्छ– जति पटक मन लाग्यो, त्यति पटक र जहाँ मन लाग्यो त्यहाँ । किनकि, आज प्रत्येक चोक–चोकमा कफी सप पाइन्छ । हरेक पाइलामा एउटा नयाँ ब्राण्ड र स्वादसहितको कफी सप भेट्टाउन अहिले समस्या छैन । त्यसैले मन लागेको समयमा, मन परेको मान्छेसँग आफ्नो रोजाइको स्वादमा कफी पिउन आजको दिनमा खासै समस्या छैन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार काठमाडौं उपत्यकामा मात्

रेडमड कफीको १०औं आउटलेट बिराटनगरमा

पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । यससँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ ।

रेडमड कफीको १०औं आउटलेट बिराटनगरमा

पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । यससँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ ।

रेडमड कफीको १०औं आउटलेट बिराटनगरमा

पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । यससँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ ।

रेडमड कफीको १०औं आउटलेट बिराटनगरमा

पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । यससँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ ।

विराटनगरमा रेडमड कफीको १० औं आउटलेट

काठमाडौं।रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ । पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमडले विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालन मा ल्याएको हो । सन् २०१२ मा काठमाडौंको थापाथलीबाट सुरुवात भएको रेडमड कफी ले […]

नेपालीहरु कफी पिउँछन् तर धेरै कुरा बुझ्दैै नबुझी (भिडियोसहित)

काठमाडौं । नेपालमा ‘फ्रेस कफी कल्चर’को शुरूवात भएको धेरै समय भएको छैन । सन् १९९९ मा स्थापना भएको हिमालयन जाभाले नेपालमा पहिलो पटक ‘कफी कल्चर’ भित्र्यायो । शुरूवाती दिनमा मानिसहरू बिरलै ...