स्वास्थ्य राज्यमन्त्रीलाई खगराजको प्रश्न : कोरोना खोपको मूल्य कति हो ?

२१ साउन, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना खोपको मूल्य सार्वजनिक गर्न माग गरेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग गरेको छलफलमा सांसद अधिकारीले भने, ‘राष्ट्रको ढुकुटी गएको छ, मोर्डनाको मूल्य कति हो ? भेरोसेलको मूल्य कति हो ? जोनसन एण्ड जोनसनको मूल्य कति हो […]

सम्बन्धित सामग्री

कांग्रेसको घोषणापत्रमा स्वास्थ्य: कति पुराना कति नयाँ?

कांग्रेसको  ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा नयाँ हो भने आगामी पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कुरा पुरानै हो।

स्वास्थ्य मन्त्रालयबाट सञ्चालित आयोजना कति सम्पन्न भए, कति बाँकी ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरिएका कार्यक्रम÷आयोजनामध्ये ९ वटाले मात्र ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेको पाइएको छ । मन्त्रालयका अनुसार ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति गर्ने संस्थाहरुमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, एकीकृत स्वास्थ्य पूर्वाधार विकास, क्षयरोग नियन्त्रण कार्यक्रम, एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रम, स्वास्थ्य व्यवस्थापन कार्यक्रम, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम, राप्ती स्वास्थ्य विज्ञान प

अब मोबाइलबाटै स्वास्थ्य बीमा उपचार खर्च हेर्न सकिने

२४ चैत, काठमाडौं । स्वास्थ्य बीमा गराएका नागरिकले अस्पतालमा उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी मोबाइलबाट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिकोत्सवको अवसरमा २५ चैतदेखि मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने भएको छ । बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको बताए । बर्सौलाका अनुसार उक्त एप्समा बिमितिको […]

स्वास्थ्य बिमामा आकर्षण कति ? के-के छन् सुविधा ?

२ माघ, काठमाडौं । नेपालमा स्वास्थ्य बिमा कार्यक्रमले कानुनी मान्यता पाएको ६ वर्ष पुग्न लागेको छ । २०७२ चैत २५ गतेदेखि शुरु भएको यो कार्यक्रमलाई २०७४ सालमा बनेको स्वास्थ्य बिमा ऐनले थप व्यवस्थित गरेर सञ्चालनमा ल्याएको छ । कुनै पनि स्वास्थ्य समस्या आउँदा उपचारको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको यो […]

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने ’boutमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको […] The post ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

इजरायल जानेको स्वास्थ्य परीक्षण गर्न कति लाग्छ खर्च?

काठमाडौं, मङ्सिर ६ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेकामध्ये बाँकी रहेका ६७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया आइतबारबाट अगाडि बढाएको छ । यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मङ्सिर ११ गतेसम्म एक हजार १७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुनेछ । विभागका अनुसार यसअघि नामावली सार्वजनिक भएकामध्ये कात्तिक […]

नौ वर्ष बित्दा पनि बनेन स्वास्थ्य संस्था

जाजरकोट – एउटा स्वास्थ्य निर्माण हुन कति वर्ष लाग्ला ? दुई वर्ष, तीन वर्ष ? तर, यहाँको जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सुरु गरेको नौ वर्ष बित्दा पनि पूरा गर्न सकेको छैन। निर्माणको जिम्मा लिएको कम्पनीको चरम लापरबाही र सरकारी उदासीनताका कारण भवन बन्न नसकेको हो। लामो समयदेखि भवन निर्माण अलपत्र […]

अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौ : अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भएको संवादमा अमेरिकी राजदूत रेण्डी बेरीले यस्तो बताएका हुन्। के कस्ता स्वास्थ्य सामग्री कति परिमाणमा आउँछ भन्ने केही दिनमा थाहा हुने उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए। केही दिनअघि संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजकसँग संवाद गरेका उपप्रधानमन्त्री पोखरेलले खोप र स्वास्थ्य सामाग्रीका लागि कुटनीतिक पहल गरिरहेका छन्। संवादका क्रम