२ माघ, काठमाडौं । नेपालमा स्वास्थ्य बिमा कार्यक्रमले कानुनी मान्यता पाएको ६ वर्ष पुग्न लागेको छ । २०७२ चैत २५ गतेदेखि शुरु भएको यो कार्यक्रमलाई २०७४ सालमा बनेको स्वास्थ्य बिमा ऐनले थप व्यवस्थित गरेर सञ्चालनमा ल्याएको छ । कुनै पनि स्वास्थ्य समस्या आउँदा उपचारको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको यो […]