ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने ’boutमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको […] The post ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

‘ओमिक्रोन भेरिएन्ट’ ले फेरि धर्मरायो विश्व अर्थतन्त्र

पछिल्लो आठ दशकयताकै खराब अवस्थामा पुगेर बौरिने क्रममा रहेको विश्व अर्थतन्त्र फेरि धर्मराएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरिएन्टलाई विश्वका लागि नयाँ चुनौतीका रूपमा औंल्याएपछि त्यसको नकारात्मक असर विश्व अर्थतन्त्रका विभिन्न आयाम तथा सूचकहरूमा देखिन थालेको हो ।