एजेन्सी, २३ भाद्र । यतिबेला दक्षिण एशियाको राजनीतिमा एकपछि अर्को तरंग आइरहेको छ । अफगानिस्तानमा तालिवान हावी भएसँगै पाकिस्तानले प्रभाव देखाएपछि विश्वको ध्यान दक्षिण एशियामा खिचिएको छ । अतिवादी तालिवान सामरिक महत्वको अफगानिस्तानको सत्ता कब्जा गर्न सफल हुनुलाई अमेरिकाको हारका रुपमा विश्लेषण गर्न थालिएको छ । यो घटनाले इस्लामिक अतिवादीको चुनौती झेल्दै आएको रुसलाई समेत […]