मधेशमा बिग्रिएको छवि सुधार्दै ओली, आक्रामक चुनावी अभियानमा एमाले
कमजोर क्षेत्रलाई बलियो बनाउने रणनीति अन्तर्गत नै एमालेले पछिल्ला दिनहरूमा जनाधार र स्रोत जुटाउन सक्ने अन्य पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई लक्षित गर्दै मधेशमा शक्ति विस्तार गरिरहेको छ ।
तत्कालीन संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) ससदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन्। कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित ६ पटक व्यवस्थापिका–संसद्को नेतृत्व सम्हाले। उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भइ चर्को सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई संवादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गरे। […]
काठमाण्डाै – नेकपा एमालेका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले यस्ताे बताउनुभएकाे हाे । उहाँले याे प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको बताउनुभयो । उहाँले आरोपी पार्टीका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्नुभयो । निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउन...
राष्ट्रिय राजनीतिमा बौद्धिक नेताको छवि बनाएका नेकपा (एमाले)का प्रदीप ज्ञवाली प्रतिनिधिसभा सदस्यका लागि गुल्मी-१ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनका चिरपरिचित प्रतिस्पर्धी छन्- नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी । २०५६ सालको प्रतिनिधि सभा र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराए । २०७४ […]
जनकपुरधाम : निर्माण व्यवसायी दीपेन्द्र ठाकुरले नेकपा (एमाले)बाट मधेश प्रदेश धनुषा ३(ख)बाट मनोनयन दर्ता गराएका छन्।
जनकपुरधाम क्षेत्रमा समाजसेवीको छवि बनाएका ठाकुरलाई एमालेले प्रदेशसभाको टिकट दिएपछि आज उनले मनोनयन दर्ता गराएका हुन्।
नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनी घनश्याम भुसाल निकट मानिन्छन् । दैलेखको एमाले राजनीतिमा बौद्धिक छवि बनाएका शाही दैलेख निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको उम्मेदवारका लागि सिफारिस भएका थिए । यद्यपि उनले टिकट पाउन सकेनन् । घनश्याम भुसालको एमाले परित्याग र टिकट नपाएको झोँकमा शा
इन्स्पेक्टर हुँदादेखि नै प्रहरीमा ‘काबिल अफिसर’को छवि बनाएका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक (आईजीपी)बाट अवकाशपछि केही वर्ष मौन बसे । तर देशमा चुनावी माहोल तातिँदै गर्दा उनको मौनतापनि तोडिएको छ । अर्थात नेता बन्ने महत्वकांक्षाका साथ उनी बिहीबार नेकपा (एमाले)मा प्रवेश गरेका छन् । च्यासलस्थित एमाले मुख्यालयमा आयोजित समारोहका बीच उनी एमालेमा प्रवेश गरेका हुन् । खनाल जस्तै करिब एक दर्जन पूर्वप्रहरी अधिकृत राजनीतिमा छन् । सर्वेन्द्र खनालका ब्याचमेट पूर्वडीआईजी रमे
मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ बाट छवि छिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ओलीको गढका रूपमा हेरिएको झापा ५ सिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।पेशाले प्राध्यापक रहेका दमक नगरपालिका १० का स्थानीय सिटौलाले मतदाताले नेताको विकल्प खोजिरहेको भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारे । &lsq
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताएका छन्। शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए। अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा […]
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । सुवेदीले३२०० मत पाए भने काँग्रेसका उम्मेदवारले २५४४ मत पाए । सो गाउँपालिकामा एमाले भने तेस्रो भएको छ ।
पूर्वको ऐतिहासिक पालिकामध्ये एक हो धरान उपमहानगरपालिका । वामपन्थीको किल्ला भत्काएर उपचुनावमा मेयर पद जितेको नेपाली काँग्रेसका नेताहरु अहिले धरानमा एमाले र माओवादी दुबै मिलेर आए पनि हराउने दाबी गरिरहेका छन् । उपचुनावमा हार व्यहोरेको एमाले भने माओवादीका कार्यकर्ता आफ्नो पार्टीमा आएको र काँग्रेसको छवि धुमिल भएको भन्दै यसपालि गुमेको साख फर्काउने रणनीतिमा देखिन्छ । तर, माओवादीका नेताचाहिँ काँग्रेस र एमाले दुबै असफल सावित भएको भन्दै एकीकृत समाजवादी र जसपासँग मिलेर प्रतिस्पर्धामा उत्रने दाउम