बंगलादेशका छिमेकी तथा क्षेत्रीय देशहरुसँग छलफल गर्दै अमेरिका

काठमाडौँ । बंगलादेशमा भएको घटनाहरुको बारेमा अमेरिकाले भारत लगायतका बंगलादेशका छिमेकी देशहरुसँग छलफल सुरु गरेको छ । बंगलादेशी अखबार डेली स्टारले बंगलादेशका अरु छिमेकी तथा क्षेत्रीय देशहरुमा म्यानमार, चीन, नेपाल, भुटान आदि कुन कुन देशसँग अमेरिकाले छलफल गरेको हो भन्ने भने खुलाएको छैन । अमेरिकाको स्टेट डिपार्टमेन्टका प्रिन्सिपल सहप्रवक्ता वेतान्द पटेलले यस्तो भनेका हुन् । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्रिपरिषद्मा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालको भोलि बुधबारदेखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल भएको छ।...

निर्वाचन नजिकिएसँगै अध्यक्ष थापालाई छिमेकी भेट्न भ्याई नभ्याई

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगको भेटलाई बाक्लो बनाएका छन् । यही क्रममा उनले आइतबार हेटौँडास्थित छिमेकीहरूसँग बसेर चियासहितको छलफल गरेका छन् । सो क्रममा उनले हेटौँडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन आग्रह गरेका थिए । उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए । […]

निर्वाचन नजिकिएसँगै थापालाई छिमेकी भेट्न भ्याई नभ्याई

काठमाडाैँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगकाे भेटलाई बाक्लाे बनाएका छन् यही क्रममा उनले आइतबार हेटाैडास्थित छिमेकीहरूसँग बसेर चियासहीतकाे छलफल गरेका छन्। साे क्रममा उनले हेटौंडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन अग्रह गरेका थिए। उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए। राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल […]

राष्ट्रियसभामा नागरिकता विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौं :  राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको दफावार छलफल सुरु भएको छ। दिउँसो २ बजे सुरु भएको आजको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफल गरियोस भन्ने प्रस्ताव  स्वीकृत भएसँगै छलफल अघि बढेको हो।अहिले संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन प्रस्तावमा धारणा राखिरहेका छन्।राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले ठूलो भूगोल र जनसंख्या रहेका छिमेकी मुलुक रहेको नेपालको नागरिकता विधेयक खुकुलो हुँदा भोलि के होला ? भनेर प्रश्न गरे। साथै

भारतीय सँगै छिमेकी मुलुकमा नागरिकको युक्रेनबाट भएको उद्दारबारे मोदीलाई ब्रिफिङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको पछिल्लो अवस्था, त्यहाँबाट उद्धार गरिएका भारतीय र भारतका छिमेकी मुलुकका नागरिकका विषयमा जानकारी लिएका छन्। मोदीको अध्यक्षतामा बसेको हाइ लेभल मिटिङले युक्रेनको सन्दर्भमा भारतले लिएको सुरक्षा तयारीको विषयमा छलफल भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। मोदीलाई युक्रेनको अवस्था, त्यसले विश्वव्यापी रुपमा पारेको प्रभाव, रसियाली र युक्रेनी…

मणिपुरमा भारतीय कर्नेलको हत्या, छिमेकी मुलुकको जिम्मेवारीको आशंका

भारतको मणिपुर राज्यमा भारतीय सेनाका कर्नेल, उनकी पत्नी तथा सन्तान र चार जवानको हत्यापछि भारतीय सञ्चारमाध्यमहरूले त्यसमा छिमेकी मुलुक चीनको हात रहेको आशंका गर्दै खबर दिएका छन् ।  भारतका रक्षा विशेषज्ञ तथा शीर्ष सरकारी अधिकारीहरूबीच यस विषयमा गम्भीर छलफल चलिरहेको बताइएको छ ।  पोहोर साल अक्टोबर महिनामा चीनको प्रोपागान्डा मशिनरीले ताइवानसँग भारतले व्यापार सम्झौता गरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो । ताइवानसँगको सम्झौताको दण्डस्वरूप भारतले उत्तरपूर्वी राज्यहरूमा पृथक्तावादी आन्दोलन चर्किने स्थितिको...

छिमेकी राष्ट्रहरुलाई विद्युत विक्रि खुल्ला गरिएको छः ऊर्जामन्त्री भुसाल

काठमाडौं, २१ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपाल छिमेकी देशहरुमा विद्युत बिक्रिको लागि तयार भएको बताएकी छन् । मन्त्री भुसालले भारत, बंगलादेश लगायतका छिमेकी राष्ट्रहरुलाई विद्युत विक्रि खुल्ला गरिएको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जानकारी दिएकी हुन् । कुराकानीको क्रममा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र बंगलादेशसँग पनि सकरात्मक ढंगले छलफल […]

अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग पाकिस्तानी विदेशमन्त्रीले छलफल गर्दै

काठमाडौं : पाकिस्तानको विदेश मन्त्रालयले अफगानिस्तानका छिमेकी देशहरुका विदेशमन्त्रीहरुसँग भर्चुअल मिटिङको आयोजना गरेको छ।  तालिवानले अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको भोलिपल्ट नै पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग छलफल गर्न लागेका हुन्।  बैठकमा अफगानिस्तानको पछिल्लो अवस्था र साझा चुनौतीको विषयमा छलफल हुने त्यहाँको विदेश कार्यालयको वक्तव्यमा उल्लेख रहेको…

भारतमा कोरोना भयावह, चीनसँग वार्ता गर्छ सरकार

काठमाडौं : कोरोना साम्य भएको छिमेकी मुलुक चीनसँग प्रत्येक दुई–दुई महिनामा छलफल गरिरहेको सरकारले दक्षिणतर्फको छिमेकी भारतसँग पछिल्लो समय खासै छलफल गरेको छैन।बिहीबार पनि नेपाल र छिमेकी मुलुक चीनका उच्चस्तरीय सुरक्षा टोलीबीच वार्ता भयो। नेपाल-चीन सीमा सुरक्षा अधिकारीहरूहरूले पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) लगाइ रसुवास्थित मितेरी पुलमा छलफल गरेका हुन्‌।  यतिखेर भारतमा संक्रमण तीव्र फैलिरहेको छ। नेपाललाई पनि भारतकै हालतमा नपुर्‍याउन दुई देशबीचक