भारतीय सँगै छिमेकी मुलुकमा नागरिकको युक्रेनबाट भएको उद्दारबारे मोदीलाई ब्रिफिङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको पछिल्लो अवस्था, त्यहाँबाट उद्धार गरिएका भारतीय र भारतका छिमेकी मुलुकका नागरिकका विषयमा जानकारी लिएका छन्। मोदीको अध्यक्षतामा बसेको हाइ लेभल मिटिङले युक्रेनको सन्दर्भमा भारतले लिएको सुरक्षा तयारीको विषयमा छलफल भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। मोदीलाई युक्रेनको अवस्था, त्यसले विश्वव्यापी रुपमा पारेको प्रभाव, रसियाली र युक्रेनी…

सम्बन्धित सामग्री

युक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसङ्घ

जेनेभा । रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म युक्रेनबाट झन्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् । त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु युक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ […]

युक्रेनबाट ५११ नेपाली सुरक्षाका लागि छिमेकी देशमा

नेपाली राजदूतावास बर्लिनले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा पु-याउन सहजीकरण गर्ने कार्य जारी रहेको जनाएको छ । हालसम्म युक्रेनमा रहेका अधिकांश नेपालीहरू सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेका छन् । हालसम्म ५११ जना नेपालीहरु सो मुलुकबाट सीमावर्ती मुलुकहरूमा पुगेको दूताबासका तृतीय सचिव सहारा चौंलागाईले जानकारी दिएका छन् ।ती मध्ये पोल्यान्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ […]

युक्रेनबाट १२ लाख बिस्थापित भइसके : संयुक्त राष्ट्रसंघ

रुसले युक्रेनमा गरेको आक्रमण १० औँ दिनमा प्रवेश गरेको छ । युद्धबाट ज्यान जोगाउनका लागि १२ लाख भन्दा बढी सर्वसाधारण युक्रेनबाट बिस्थापित भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगका अनुसार बिस्थापित भएका मध्ये आधा बन्दा बढीले छिमेकी देश पोल्याण्डमा शरण लिएका छन् । गएको बिहीबार (मार्च ३) सम्मको तथ्यांक अनुसार पोल्याण्डमा […]

युक्रेनबाट १० लाख शरणार्थी पलायन

काठमाडौँ- युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएयता १० लाख शरणार्थी युक्रेन छाडेर भागेका छन् । रुसले आक्रमण थालेदेखि सात दिनको अवधिमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको हो । आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन […]

‘युक्रेनबाट पाठ सिकौँ, असंलग्न परराष्ट्र नीति त्यागौँ’

यतिखेर रूसले छिमेकी युक्रेनमाथि युद्ध छेडेको छ । संसारमा राजनीतिक भूगोल घट्दै–बढ्दै, विभाजन हुँदै, फेरि एकीकृत हुँदै निरन्तर रूपमा बदलिइरहेको छ । युक्रेन र रूसको मामिलामा पनि यो स्थिति देखिन्छ । युक्रेन प्रतिनिधि राज्यको रूपमा तत्कालीन सोभियत संघको सदस्य भयो, सोभियत संघ विघटनपछि अलग भयो । त्यसयता यी दुई देशबीच कचपच जारी छ ।सोभियत संघबाट टुक्रिएका अरू पनि राज्यहरूसँग पनि रूसको अलिअलि कचपच चलि नै रह्यो । जर्जिया, इस्टोनिया र लुथुआनिआ उदाहरण हुन् । यीमध्ये युक्रेन र जर्जिया किन महत्वपूर्ण भए

युक्रेनबाट नेपालीको उद्धार जारी

युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको छ ।जर्मनीस्थित नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समूदाय तथा गैर नेपाली संघसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास गरिरहेको छ । भर्चुअल बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय १९ जना नेपाली सम्पर्कमा आएको ज

युक्रेनमा रहेका नेपालीलाई छिमेकी देशमा जान जर्मन दूतावासको आग्रह (विज्ञप्तिसहित)

काठमाडौँ– रुसी आक्रमणका कारण संकटग्रस्त युक्रेनमा रहेका नेपालीहरूलाई अन्यत्र जान जर्मनको बर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । दूतावासले विज्ञप्ति जारी गरी युक्रेनबाट सुरक्षित तरिकाले स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान नेपालीहरूलाई आग्रह गरेको हो । युद्ध बढेपछि यी राष्ट्रले नाका खुला गरिदिएकाले त्यहाँबाट निस्किन दूतावासले भनेको छ । ‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना […]

युक्रेनबाट नेपालले पाठ सिकौँ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै  युक्रेनको घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन् । यस प्रकरणमा अमेरिकाले युक्रेनको छिमेकी रुसबिरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व विसर्जनको दुःखद घटना उत्पन्न भएको नेता श्रेष्ठको भनाइ छ । श्रेष्ठले युक्रेन घटनाबाट कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई