भारतीय विदेश मन्त्री एस जयशंकरसँग माओवादी अध्यक्ष प्रचण्डको छलफल, के विषयमा भयो कुराकानी?

काठमाडौं : भारतीय विदेश मन्त्री एस जयशंकरले भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको जनाएका छन्। आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जय शंकरले बताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई स्वागत गर्दै उनले नेपाली भाषामा…

सम्बन्धित सामग्री

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटघाट

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटघाट भएको छ । अध्यक्ष प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै मन्त्री जयशंकरले आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताए ।छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै