काठमाडौं, २१ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपाल छिमेकी देशहरुमा विद्युत बिक्रिको लागि तयार भएको बताएकी छन् । मन्त्री भुसालले भारत, बंगलादेश लगायतका छिमेकी राष्ट्रहरुलाई विद्युत विक्रि खुल्ला गरिएको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जानकारी दिएकी हुन् । कुराकानीको क्रममा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र बंगलादेशसँग पनि सकरात्मक ढंगले छलफल […]