सुदूरपश्चिमका मुख्यमन्त्री रावलले गरे सपथग्रहण, २ मन्त्री नियुक्त

काठमाडौं २८ पुष। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टी मिलेर हिजो प्रदेश प्रमुखसँग रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यस्तै मुख्यमन्त्री रावलले आज नै दुई जना सांसद्‍लाई मन्त्रीको सपथ खुवाएका छन्। नियुक्त हुनेमा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त

आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ ।

सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीयसहित ८ मन्त्री थपिए

भागबण्डाको किचलोका बीच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

रेशमले झस्काएपछि टीकालाई मन्त्री, भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी

१८ वैशाख, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् । ६ वैशाखमा मुख्यमन्त्री बनेका …

रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिममा राप्रपा र स्वतन्त्र सांसदलाई मन्त्री प्रस्ताव

२४ फागुन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव गरेका छन् । नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बनाउन सहमति भइसकेको भन्दै शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र प्रदेशसभा सदस्य तारादत्त जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् । उनीहरु दुवै जनालाई बिहीबार नै मन्त्रीमा नियुक्त गर्ने भन्दै मुख्यमन्त्री शाहकै आग्रहमा अछाम […]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहलाई सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका छन् ।  मुख्यमन्त्रीमा नियुक्ति संगै आजै नेपाली कांग्रेस र समाजवादीबाट एक/एक जना मन्त्री नियुक्ति भएका छन् । कांग्रेसका ​प्र...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ ३:३० बजे, दुई मन्त्रीको नियुक्ति आजै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अहिले ३ः३० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई शपथ गराउने कार्यक्रम तय भएको हो । मुख्यमन्त्री शाहले आजै २ जना मन्त्री पनि नियुक्त गर्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एकएक जनालाई […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले नियुक्त गरे २ राज्यमन्त्री

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन्। प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए।उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। उनीहरू दुवै जनाले पद तथा गोपनीयताको शपथ प