१८ वैशाख, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् ।
६ वैशाखमा मुख्यमन्त्री बनेका …