काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर सङ्कलन सुरु गर्ने जानकारी दिएको हो । फोहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर सङ्कलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्ने

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको हो । फाहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर […]

काठमाण्डौको फोहोर भोलिदेखि उठ्ने, पायक पर्ने ठाउँमा लगेर राख्न महानगरको अनुरोध

काठमाण्डाै – केही दिनदेखि रोकिएको फोहोर काठमाण्डौ महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ । महानगरपालिकाले आज एक सूचना निकालेर भोलि बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न अनुरोध गरेको छ । बञ्चरेडाँडासम्म फोहोर लैजाने  सडक निर्माणको काम आजसम्ममा सकिने भएकाले भोलिदेखि फोहोर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ । केही दिनअघि महानगरले एक हप्तासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, स...

भोलिदेखि काठमाडौँको फोहोर उठ्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर सङ्कलन गर्ने भएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरु गरिने भएको हो। ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत […]

काठमाडौंमा थुप्रिएको सबै फोहोर उठाउन अझै १५ दिन लाग्ने

शनिबार २६३ कन्टेनर फोहोर बन्चरेडाँडा पुर्‍याइयो, पूर्वाधार नबनेसम्म रातिमा फोहोर नफालिने  बन्चरेडाँडाका स्थानीय र सरोकारवाला निकायबीच सहमतिलगत्तै शुक्रबारदेखि उपत्यकाको फोहोर उठाउन सुरु भए पनि थुप्रिएको सबै फोहोर सफा गर्न अझै १५...

त्रिपक्षीय प्रतिबद्धतापछि काठमाडौंको फोहोर उठाउन सुरु

जनप्रतिनिधिको रोहवर, प्रमुख प्रशासकीय स्तरीय प्रतिवद्धता  आजबाट काठमाडौँको फोहोर व्यवस्थापन सुरु भएको छ । स्थानीयहरुले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र साामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य...

वडाध्यक्षको सक्रियतामा काठमाडौं-१६ मा उठाउन थालियो फोहोर

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । भट्टराईले भने, ‘बालाजु चोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९/१० […]

काठमाडाैंमा दुई साता थुप्रिएको फोहोर सुरक्षाकर्मी लगाएर उठाउन सुरु

काठमाडौं । समयमा सडक निर्माण नगरेको विरोधमा स्थानीयले पासाङल्हामु राजमार्गमा सडक अवरोध गर्दै आएकोमा दुई सातापछि सरकारले प्रहरीको सहयोगमा काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन सुरु गरेको छ । सरकारले अवरोध सिर्जना गरिएको ठाउँमा प्रहरी खटाएर फोहोर उठाउने काम सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोग मागेर शनिबारदेखि फोहोर उठाउन थालेको हो । स्थानीयले अवरोध […] The post काठमाडाैंमा दुई साता थुप्रिएको फोहोर सुरक्षाकर्मी लगाएर उठाउन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौँकाे फोहोर उठाउन थालियो (भिडियो सहित)

काठमाडौँ– काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौँमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ । गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइड पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो । ल्याण्डफिल्ड साइडका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका […]

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]

सिसडोल सडककै कारण उपत्यकाको फोहोर अस्तव्यस्त

'बाटो मर्मतको काम भइरहेको छ। अबको १५ दिनमा फोहोर उठाउन सुरु गर्छौ', श्रेष्ठले नागरिकसँग भने,'एक सयभन्द बढी फोहोरले लोड गरिएका ट्रक बाटो अवरुद्ध भएकै कारण होल्डिंगमा छन्।'...