काठमाडौं । समयमा सडक निर्माण नगरेको विरोधमा स्थानीयले पासाङल्हामु राजमार्गमा सडक अवरोध गर्दै आएकोमा दुई सातापछि सरकारले प्रहरीको सहयोगमा काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन सुरु गरेको छ । सरकारले अवरोध सिर्जना गरिएको ठाउँमा प्रहरी खटाएर फोहोर उठाउने काम सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोग मागेर शनिबारदेखि फोहोर उठाउन थालेको हो । स्थानीयले अवरोध […]
The post काठमाडाैंमा दुई साता थुप्रिएको फोहोर सुरक्षाकर्मी लगाएर उठाउन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.