'बाटो मर्मतको काम भइरहेको छ। अबको १५ दिनमा फोहोर उठाउन सुरु गर्छौ', श्रेष्ठले नागरिकसँग भने,'एक सयभन्द बढी फोहोरले लोड गरिएका ट्रक बाटो अवरुद्ध भएकै कारण होल्डिंगमा छन्।'...
काठमाडौं महानगरले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्र सिसडोल र बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोगमा फोहोर प्रभावित क्षेत्रको विस्तृत वातावरणीय अध्ययन र...
१ भदौ, काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएका गाडी सिसडोल पुगेका छन् । काठमाडौंबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरेर सिसडोल पुगेर अड्किएका छन् । बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । ‘प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्याउन गाह्रो छ […]
काठमाडौँ – नुवाकोटस्थित सिसडोल डम्पिङ साइट। यो काठमाडौं उपत्यकाको फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । -न्युज कारखानाबाट
काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।
काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।
काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्। नगर प्रमुख शाह र उपप्रमुख डंगोल उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल तथा अनुगमनका लागि टोलीलाई लिएर आज बिहानै सिसडोल पुगेका हुन्। शाह र डंगोलले सिसडोल पुगेर त्यहाँका स्थानीयसँग छलफल गरेका छन्। त्यस्तै, स्थानीयले पनि आफ्नो समस्याका बारेमा जानकारी गराएका […]
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्।काठमाडौंको फोहोर व्यवस्थापनका बारेमा स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययनका लागि सिसडोल गएको मेयर बालेनले जनाएका छन्।दुवैले त्यहाँ पुगेर स्थानीयका समस्या र त्यसको दीर्घकालिन समाधानको उपायका बारेमा छलफल गरेका थिए। काठमाडौंको फोहोर व्यवस्थापनल
काठमाडाैँ- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोल पुगेका छन्। लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन्। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए। मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर […]
१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा पुगेका छन् । सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर विसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भइरहेको छ । विहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका […]
फोहोर व्यवस्थापनमा बारम्बार बल्झिरहने काठमाडौँ–सिसडोल विवाद यसपटक पनि लामै समयदेखि चलेको छ । फागुन पहिलो सातादेखि नै चलेको काठमाडौँ–सिसडोल विवाद हालसम्म पनि समाधान हुन नसक्दा काठमाडौँ उपत्यकाबाट फोहोर उठ्न सकेको छैन । जसकारण यतिखेर संघीय राजधानी काठमाडौँ उपत्यका नै दुर्गन्धित बनेको छ ।यसपटक मुड्खु–तीनपिप्लेवासीले फोहोर ढुवानीको मुख्य नाका काठमाडौँ बाइपासदेखि तीनपिप्लेसम्मको करिब ८ किलोमिटर सडक खण्ड पीच (कालोपत्रे) हुनुपर्ने माग राख्दै फोहोर ढुवानीमा अवरोध गरेका हुन् । सिसडोलसम्