काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्ने

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको हो । फाहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर […]

सम्बन्धित सामग्री

गाईजात्रालाई मध्यनजर गर्दै कोर सिटीको फोहोर उठाइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । महानगरले काठमाडौंको कोर सिटीको फोहोर उठाउन शुरु गरेको हो । गाईजात्राको रौनक हुने मुख्य शहरहरुको फोहोर उठाउन सुरु महानगरले जनाएको छ । काठमाडौंभित्र थुप्रिएको फोहोरलाई लिएर हिजो बसेको महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको थियो । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत […]

काठमाडौंमा फोहोर उठाउन सुरु हुनासाथ सिसडोलमा फेरि अवरोध !

काठमाडौं । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् । सोमबार काठमाडौंमा भएको सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो । यता फोहोर उठाएर केही गाडी सिसडोल जाने क्रममा रहेकै बेला स्थानीयले फेरि अवरोध गरेका हुन् । स्थानीय श्रीराम ढुंगानाका अनुसार सोमबार बेलुका...

उपत्यकाको फोहोर आजदेखि उठाउन सुरु गरिने

काठमाडौं । काठमाडौं उपत्यकाका सडक तथा गल्लीहरुमा चुनाव अघिदेखि थुप्रिएको फोहोर आज मंगलबारबाट उठाइने भएको छ । नुवाकोटको बन्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग सहमति भएसँगै फोहोर उठाउन लागिएको हो । शहरी विकास मन्त्रालयमा सोमबार भएको सर्वपक्षीय बैठकमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानियबासीको माग सम्बोधन गरि फोहार व्यवस्थापन गर्ने […]

वडाध्यक्षको सक्रियतामा काठमाडौं-१६ मा उठाउन थालियो फोहोर

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । भट्टराईले भने, ‘बालाजु चोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९/१० […]

काठमाडाैंमा दुई साता थुप्रिएको फोहोर सुरक्षाकर्मी लगाएर उठाउन सुरु

काठमाडौं । समयमा सडक निर्माण नगरेको विरोधमा स्थानीयले पासाङल्हामु राजमार्गमा सडक अवरोध गर्दै आएकोमा दुई सातापछि सरकारले प्रहरीको सहयोगमा काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन सुरु गरेको छ । सरकारले अवरोध सिर्जना गरिएको ठाउँमा प्रहरी खटाएर फोहोर उठाउने काम सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोग मागेर शनिबारदेखि फोहोर उठाउन थालेको हो । स्थानीयले अवरोध […] The post काठमाडाैंमा दुई साता थुप्रिएको फोहोर सुरक्षाकर्मी लगाएर उठाउन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

अहिलेसम्म किन उठाउन सकिएन काठमाडौंको फोहोर ?

काठमाडौं । काठमाडौं महानरपालिका र नुवाकोट सिसडोलका स्थानीयबीचको वार्ता सहमति भइ भदौ १६ गतदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको थियो । करिब १ महिनापछि उपत्यकाको सडक, चोक तथा गल्लीमा थुपारिएको फोहोर उठाउन सुरु गर्दा केही दिनमा सबै फोहोर उठाइसक्ने अपेक्षा उपत्यकाबासीको थियो । तर, फोहोर उठाउन सुरु भएकै दुईसाता वित्दा...

काठमाडौँको फोहोर आंशिक रूपमा उठाउन थालियो

काठमाडौँ - काठमाडौं महानगरपालिकाले बुधबारबाटफोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रूपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ । गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थ…

काठमाडौँकाे फोहोर उठाउन थालियो (भिडियो सहित)

काठमाडौँ– काठमाडौं महानगरपालिकाले बुधबारबाट काठमाडौँमा फोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रुपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ । गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइड पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो । ल्याण्डफिल्ड साइडका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका […]

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]