निश्चित वर्ग र व्यक्तिलाई हेरेर बजेटमा कर हेरफेर भयो : सांसद दाहाल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले नयाँ बजेटमा सरकारले केही वर्ग, व्यक्ति र संस्थालाई फाइदा पुर्‍याउन कर हेरफेर गरेको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट छलफलका क्रममा अर्थसमितिका सभापतिसमेत रहेका दाहालले अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा पनि प्रतिमहिना १० प्रतिशत विकास गर्छु भनेको तर अहिलेसम्म ३३ प्रतिशत मात्रै खर्च भएको […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी सांसद दाहाल निर्वाचित

माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको मतदानमा दाहालले ३९ मत पाउँदै विजयी हुनुभएको हो । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हो । दाहालसंगै अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेपाली कांग्रेसका सासद युवराज शर्माले १७ मत पाउनुभयो । दाहाल सत्तारुढ …

अपराधीलाई माफी नहुने गरी कानुनी छिद्र बन्द गर्छाैँ : सांसद दाहाल

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले कैद मिनाहामा देखिएको कानुनी छिद्र टाल्न सरकारले पहल लिइरहेको बताउनुभएको छ । आज आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले यस वर्ष केही अपराधीले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा पाएका बताउनुभएको हो । उहाँले आउँदा दिनमा कानुनी छिद्र टाल्ने गरी सरकारले सचेततापूर्वक पहल लिइरहेको बताउनुभयो । सरकारले आफ्नो असावधानीलाई गम्भीर शिक्षाको रूपमा लिनुपर्ने सांसद दाहालकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अपराध...

एमसीसीको विषयमा फेरि विवाद गर्नु हुँदैनः सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमसीसी परियोजनाको सम्बन्धमा कसैले विवाद गर्नु नहुने बताएका छन् ।

सत्ता टिकाउनकै लागि सरकारले अनुचित सम्झौता गर्दैन: सांसद दाहाल

संघिय सांसद लेखनाथ दाहाल(राजन)ले नेपाली काँग्रेसबाट निर्वाचित सांसद डाक्टर सुनिल शर्मा पक्राउमा सरकारको कुनै हात नभएको बताएका छन् ।...

संसद् राजसंस्थाको पैरवी गर्ने थलो होइन : सांसद दाहाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताए।उनले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद् नभएको बताए।उनले संसदलाई राजसंस्थाको पैरवी गर्ने थलोको रूपमा जनताले नमान्ने बताए। सांसद दाहालले संसद विज्ञापन एजेन्सी पनि भएको स्पष्ट पारे। उनले कोही हराएको विज्ञा

गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्छ : सांसद दाहाल

काठमाडौं : नेकपा (एमाले)का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त…

कुनै ठोस कार्यक्रमबिनाको बजेट : सांसद दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतिलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाउनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको […]

बजेटमा ठोस कार्यक्रम छैन : एमाले सांसद दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाए ।मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घट्दो मुद्रा संचितिलाई सम्बोधन गर्ने

सरकारले बजेट विनियोजनलाई प्राथमिकीकरण गर्न सकेन : एमाले सांसद दाहाल

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले मुलुकको अर्थतन्त्र जोखिमको डिलमा पुग्नै लाग्दासमेत यसतर्फ सरकारको ध्यान नगएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद दाहालले यस्ताे आराेप लगाएका हुन्। उनले सरकारले ल्याएको बजेटमा संकटग्रस्तस्थितिमा पुगेको अर्थतन्त्रलाई हल गर्ने भन्ने कुनै योजना […]