एमसीसीको विषयमा फेरि विवाद गर्नु हुँदैनः सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमसीसी परियोजनाको सम्बन्धमा कसैले विवाद गर्नु नहुने बताएका छन् ।

सम्बन्धित सामग्री

एमसीसी विवाद बढेपछि गठबन्धन तोड्न देउवामाथि दबाब, मौका पर्खंदै एमाले

५ दलीय सत्ता गठबन्धन अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अनिर्णित बन्दै गएको छ । गठबन्धन आबद्ध दलहरूबीचको पटक–पटकको बैठकमा सहमति नजुट्दा गठबन्धनभित्रबाटै एमसीसीको ‘गाँठो’ फुक्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सत्तारूढ दलको निर्णयको पर्खाइमा छ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ मा गरी २ पटक प्रतिनिधिसभा विघटन गरेपछि पछिल्लोपटक विघटनविरुद्ध गत जेठमा ५ दलीय सत्ता गठबन्धन बनेको थियो तर एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्ने विषयसम्म...

सत्ता गठबन्धनमा एमसीसी अझै अनिर्णीत

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा साझा सहमति जुटाउन बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष टुंगिएको छ । एमसीसीलाई संसद्मा टेबल गराउने विषयमा सत्तारूढ गठबन्धनभित्रै विवाद रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल एमसीसी संसद्मा टेबल गराएर पास गराउने गृहकार्यमा लाग्नु भएको छ । तर, सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र […]

एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् । उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्त्वपूर्ण विषय भएको बताए । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप

एमसीसीको विषयमा सिर्जना गरिएको विवाद निरर्थकः महन्थ ठाकुर

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। जनकपुरमा शनिबार सञ्चारकर्मीसँग ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताए। सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनका लागि यो महत्वपूर्ण विषय भएको उनको भनाइ छ। उनले एमसीसीको विषयमा […]

एमसीसीमा विवाद गर्नु निरर्थक, विशद्ध विकासे आयोजना हो : महन्थ ठाकुर

अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको सम्बन्धमा सरोकारवाला निकायले आफनो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सिर्जना गर्नु उचित नभएको बताउनुभयो ।

कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताए ।बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेदहरू कार्यदलको निष्कर्षपछि समाप्त हुने बताएका हुन् । उनले स्थानीय चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको पनि बताए । महासचिव भुसालले एमसीसी […]

एमसीसी र भत्कँदै गएका भ्रम

नेपालमा लामो समयदेखि एमसीसीको विषयमा बहस, विवाद र चर्चा चल्दै आएको छ । समयक्रममा यस सम्बन्धी बहस र विवादमा प्रयोग हुने तर्कहरू बदलिन थालेका छन् । एमसीसीको विरोधमा सञ्चारमाध्यममा विभिन्न ढंगले विचार व्यक्त गर्ने ‘विद्वान’ले हरेक पटक नयाँ नयाँ कुराहरू बुझ्दै गएको देखिन्छ । कतिपय विषय विज्ञहरूले हरेक नयाँ कुराकानीमा आफैंले पहिला व्यक्त गरेका विचार […]

जनताको विश्वास लिएर मात्रै एमसीसीको विषय अघि बढाउनुपर्छ : अर्जुन नरसिंह केसी

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमसीसीका विषयमा जनताको विश्वास लिएर मात्र अघि बढ्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘एमसीसीको विषयमा जनतामा भ्रम छ त्यसलाई चिरेर मात्र अगाडि बढ्नुपर्छ।’ राष्ट्रियताको विषयमा देखिएका विवाद पुनरावलोकन गर्नुपर्ने उनको भनाइ…

पूर्व प्रधानसेनापति कटवाल भन्छन्– एमसीसी पास भए हाम्रो स्वाभिमान चकनाचुर हुन्छ

पूर्व प्रधानसेनापति  रुकमाङ्गद कटवालले एमसीसी हुबहु पारित भए हाम्रो स्वाभिमान चकनाचुर हुने जिकिर गरेका छन् । काँग्रेसकै पालामा सम्झौता भएर हाल संसदमा विचाराधीन रहेको एमसीसीको विषयमा विवाद कायमै रहेको बेला कटवालले यस्तो बताएका हुन् । ‘म फेरि भन्छु, एमसीसीमा लेखिएका प्रावधानसहित त्यसमा पनि संसदबाट पास गराएर लागू गर्दा नेपालको सम्प्रभुता, स्वाधिनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ’, कटवालले सामाजिक सञ्जालमार्फत भनेका छन् । एमसीसीमा भएका देश हित विपरितका प्रावधानहरु हटाउनु