कुनै ठोस कार्यक्रमबिनाको बजेट : सांसद दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतिलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाउनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको […]

सम्बन्धित सामग्री

सरकारको धरातल बलियो छ, ५ वर्षै चल्छ : सांसद दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रतिवद्धता गरेपछि बजेट सहजै पारित भएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिवद्धताका कारण बजेट सहजै पारित भएको बताउनुभएको हो । उहाँले सरकारले समस्याको बोध गहिराईबाटै […]

सरकारको धरातल बलियो छ, ५ वर्षै चल्छः सांसद दाहाल

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रतिवद्धता गरेपछि बजेट सहजै पारित भएको बताएका छन् ।  बुधवार प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिवद्धताक...

बजेटमा ठोस कार्यक्रम छैन : एमाले सांसद दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाए ।मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घट्दो मुद्रा संचितिलाई सम्बोधन गर्ने

निश्चित वर्ग र व्यक्तिलाई हेरेर बजेटमा कर हेरफेर भयो : सांसद दाहाल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले नयाँ बजेटमा सरकारले केही वर्ग, व्यक्ति र संस्थालाई फाइदा पुर्‍याउन कर हेरफेर गरेको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट छलफलका क्रममा अर्थसमितिका सभापतिसमेत रहेका दाहालले अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा पनि प्रतिमहिना १० प्रतिशत विकास गर्छु भनेको तर अहिलेसम्म ३३ प्रतिशत मात्रै खर्च भएको […]

सरकारले बजेट विनियोजनलाई प्राथमिकीकरण गर्न सकेन : एमाले सांसद दाहाल

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले मुलुकको अर्थतन्त्र जोखिमको डिलमा पुग्नै लाग्दासमेत यसतर्फ सरकारको ध्यान नगएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद दाहालले यस्ताे आराेप लगाएका हुन्। उनले सरकारले ल्याएको बजेटमा संकटग्रस्तस्थितिमा पुगेको अर्थतन्त्रलाई हल गर्ने भन्ने कुनै योजना […]

सरकारले खुद्रा बजेट ल्यायो : सांसद दाहाल

बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहालले तीनै सरकारसँगको सहकार्यमा कोरोना विरुद्धको खोप खरिदका लागि केन्द्रीत हुनुपर्ने र आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए । बिहीबार बसेको प्रदेशसभाको बैठक माथि छलफलमा भाग लिँदै उनले बागमती प्रदेश सरकारको बजेट खुद्रा भएको भन्दै प्रदेश सरकारले बजेट ल्याउँदा थोक र परिणाममुखी बजेट ल्याउनुपर्ने बताए ।जनताका इच्छा आकांक्षाअनुसार बजेट नआएको भन्दै बजेटमा व्यापक संशोधन गर्न माग गरे । विगतका बजेटहरुको समिक्षा गर्न छोडेर सरकार मन्त्री र सत्तापक्षका सांसदहरुको इच्छाअनुसार ब