लुम्बिनी प्रदेशमा सबैभन्दा बढी महिला र बाल अधिकार हननका घटना धेरै भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा सार्वजनिक गरेको तथ्यांकमा यस्तो पाइएको हो। उक्त प्रदेशमा सबैभन्दा बढी ८ सय ८४ वटा महिला मानव अधिकार हन...