नगरस्तरीय खाद्य अधिकार सञ्जाल गठन

खानीखोला-धादिङको धुनीवेसी नगरपालिकामा कार्यरत गैरसरकारी संघसंस्था, उद्योग वाणिज्य संघ, सञ्जाल, सहकारी, समूहको सहभागितामा खाद्य अधिकार नगरपालिका सञ्जाल गठिन गरिएको छ ।महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सरिता आर्चायको संयोजकत्वमा १४ सदस्य खाद्य अधिकार नगरपालिका सञ्जाल गठन गरिएको छ । फोकस नेपालका रोसन नेपाल सहसंयोजक, सदस्यहरुमा प्रयास नेपालबाट सुनिता कडेल, रिम्स नेपालबाट पदम खत्री, गर्दुम खाद्य […]