काठमाडौं– हत्या जस्तो जघन्य अपराधमा धेरैजसो महिला प्रभावित भएका छन् । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले महिलाहरूको संरक्षण गर्ने संयन्त्रहरू प्रभावकारी नभएको कारण महिलाहरू प्रभावित भएको आरोप लगाएको छ । सञ्जालकी अध्यक्ष श्याकुमारी साहले घटनाका प्रभावितहरूलाई प्रहरीले जबरजस्ती मिलापत्र गराउने गरेको बताइन् । उनी भन्छिन्, ‘हिंसा गरिरहेको श्रीमान् र परिवारलाई जिम्मा लगाएका कारण पीडकलाई […]
कालिकोट । दलित,महिला मानव अधिकार तथा पैरवी सम्वन्धि ३ दिने आधारभूत तालिमा मंगलबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । हाम्रो आवाज हाम्रो रोजाई अर्न्तगत मानव अधिकार तथा विकास सञ्चार केन्द्र (हुर्डेक) कालिकोटको आयोजना तथा युरोपियन युनियनको सहयोग,प्लान इन्टरनेसनल नेपाल र फेडो नेपालको साझेदारीमा तालिम सम्पन्न भएको हो । हुर्डेकका अध्यक्ष देबकला आचार्यको अध्यक्षतामा तथा […]
काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रमहरूमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।यौन दुर्व्यवहारको आरोपमा मुछिएका स्थापितलाई उनी आबद्ध पार्टीले त्यस्तो संवेदनशील विषयलाई बेवास्ता गरी मेयरको उम्मेदवारीमा उठाएको बताउँदै ती संघसंस्थाहरूले स्थापितले आफूलाई लागेको आरोपको बारेमा स्पष्टीकरण दि
खानीखोला-धादिङको धुनीवेसी नगरपालिकामा कार्यरत गैरसरकारी संघसंस्था, उद्योग वाणिज्य संघ, सञ्जाल, सहकारी, समूहको सहभागितामा खाद्य अधिकार नगरपालिका सञ्जाल गठिन गरिएको छ ।महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सरिता आर्चायको संयोजकत्वमा १४ सदस्य खाद्य अधिकार नगरपालिका सञ्जाल गठन गरिएको छ । फोकस नेपालका रोसन नेपाल सहसंयोजक, सदस्यहरुमा प्रयास नेपालबाट सुनिता कडेल, रिम्स नेपालबाट पदम खत्री, गर्दुम खाद्य […]
रुकुममा अति विपन्न महिलाहरुलाई खाद्यान्न राहत वितरण गरिएको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले तरगङ्गीनी फाउन्डेसन र महिला मानव अधिकार रक्षक सन्जाल रुकुमको सहकार्यमा यहाँका हिंसा प्रभावित, द्वन्द्व प्रभावित, एकल महिलाहरुलाई राहत वितरण गरेको हो।...
बुटवल : सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै आफन्त र विभिन्न संघ संस्थाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन् ।बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा न्यायका लागि द्वन्द्वपीडित समाज, एड्भोकेसी फोरम नेपाल, महिला मानव अधिकार रक्षकहरुको सञ्जाललगायतका संस्थाहरुले मंगलबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले लामो समयसम्म न सास न लाश भएर बस्नु पर्दा बेपत्ताका परिवारलाई झनै पीडा
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी महिला र बाल अधिकार हननका घटना धेरै भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा सार्वजनिक गरेको तथ्यांकमा यस्तो पाइएको हो। उक्त प्रदेशमा सबैभन्दा बढी ८ सय ८४ वटा महिला मानव अधिकार हन...
१८ मंसिर, वीरगञ्ज । प्रदेश २ मा महिला मानव अधिकार रक्षकहरुको भेलाले प्रदेश स्तरीय सिकाइ सञ्जाल गठन गरेको छ ।
सिराहाकी महिला मानव अधिकारकर्मी रेणु कर्णको अध्यक्षतामा ८ वटै जिल्लाका महिला मानव अधिकार रक्षकहरु सदस्य रहेको …
काठमाडौं । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको नेतृत्व तथा महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाले नागरिकताको विषयमा र्याली निकालेका थिए । नागरिककता विधेयक संशोधनको माग गर्दै विभिन्न नाराका साथ मंडलादेखि शुरु ...