रात्रिकालीन व्यवसाय सुरु गरेकोमा मानव अधिकार रक्षकको सरकारलाई सात बुँदे ध्यानाकर्षण

काठमाडौं । संघीय राजधानी काठमाडौंको ठमेल र दरबारमार्ग चौबिसै ‍घण्‍टा खुल्‍ला भएको विषयमा महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले सात बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएको छ । सञ्जालले बुधबार एक विज्ञप्ति जारी गर्दै लाखौंको सङ्ख्‍यामा रहेका श्रमिकलाई सुक्‍खा आठ हजारदेखि १५ हजारमा काम गर्न बाध्‍य पारिएको अवस्थामा चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्दा श्रमिक थप शोषण […]