महिलाबारे तालिबान : बोली एउटा, व्यवहार अर्कै

तालिबानले अन्तर्वार्ता दिएको भोलिपल्ट सरकारी च्यानलबाट सबै महिला पत्रकारलाई निलम्बन गराएर पुरुष पत्रकारलाई महिला पत्रकारको ठाउँमा राखिदिएको थियो