चीनमा काम गरिरहेका एकमात्र भारतीय पत्रकालाई जुन महिनाको अन्त्यसम्म देश छाड्न निर्देशन दिइएको छ। चीनले भारतमा काम गरिरहेका पत्रकारहरुलाई अन्यायपूर्ण व्यवहार गरेको दाबी गरेको छ। चीनले त्यहाँ काम गरिरहेका एकमात्र भारतीय पत्रकार प्रेस ट्रस्ट अफ इन्डियाका संवाददातालाई जुन महिनाको अन्त्यसम्म देश छाड्न निर्देशन दिएको हो। २०२३ को सुरुमा चार भारतीय पत्रकार चीनमा काम गरिरहेका थिए […]