काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिंदै जाँदा पार्टीभित्र रस्साकस्सी शुरु भएको छ। पार्टीका महत्वपूर्ण पदहरुमा कसलाई अघि बढाउने भन्ने विषयमा पार्टीभित्र छलफल अघि बढेको हाे। महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा भने रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। पार्टी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीको विकल्प देखेका छैनन् । तर, उहाँलाई ईश्वर पोखरेलले टक्कर दिने देखिएको छ। […]
नवलपुर। सामान्य काम र उपचारका लागि घण्टाैं पैदल यात्रा गरेर सदरमुकाम कावासोती र आसपासका बजार जानुपर्ने बाध्यतामा रहेका नवलपुरको दुर्गम पहाडी भेगका बासीन्दालाई कालिगण्डकी करिडोर सडकले ठूलो राहत दिएको छ। कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि नवलपुरको दुर्गम क्षेत्रका वासिन्दालाई आवत-जावतमा सजिलो मात्रै भएको छैन ती बस्तीहरुमा आर्थिक गतिविधि पनि बढेको हाे। कालिगण्डकी करिडोर सडक निमार्णले नवलपुरको […]
दुबई – कम लागतको एयरलाइन्स फ्लाईदुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ। दुबईको विमान कम्पनी फ्लाईदुबई समूहले आफ्नो सेवा विस्तारका लागि दुई दिनमा बोइङ र एयरबसबाट २०० भन्दा बढी विमानहरूको लागि प्रारम्भिक अर्डर घोषणा गरेको छ। कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा ७३७ […]
३ मंसिर, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरूप्रति सरकारको नियत ठिक नभएको टिप्पणी गरेका छन् ।
बुधबार प्रधानमन्त्रीसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारले दलहरूलाई …
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। महासंघ र विश्वविद्यालयबीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययनलगायत विषयमा काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष ढकाल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. […]