काठमाडौं । चीनको ‘न्यू इनर्जी भेहिकल’ तथा ब्याट्री निर्माता कम्पनी बीवाइडीले दुई पाङ्ग्रे सवारीसाधनमा पनि हात हाल्ने भएको छ । कम्पनीले आज चीनमा एक विशेष कार्यक्रम गर्दै यसको घोषणा गर्न लागेको हो । फेब्रुअरी २३ तारिखको दिन चीनको न्यानकिङ जिल्लामा एकै दिन दुई पाङ्ग्रे साधनमा भएको आगलागीको घटनामा १५ जनाले ज्यान गुमाएका थिए । साथै […]