राजधानी काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डपको हाताभित्र धेरैको जमघट चल्छ । चियापानदेखि कार्यालय नहुने सानातिना संघसंस्थाका बैठक समेत यहीँको खुल्ला आकास मुनि सम्पन्न हुने गर्छ । सरकारी जग्गा भएकाले सवारी साधन पार्किङका लागि पनि सहज छ । थकाई मार्नेहरुका लागि जक्सन बन्दै आएको भृकुटीमण्डपको फराकिलो पटाङ्गिनी छिचोलेर भित्र गएपछि ज्ञानको भण्डार मानिने भव्य पुस्तकालय छ भन्ने […]