सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन असोजमा

काठमाडौं । शिक्षा मन्त्रालयले आगामी असोज २६ र २७ गते ‘प्रथम सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन’ गर्ने

सम्बन्धित सामग्री

प्रदेश र स्थानीय तहमा पनि सार्वजनिक पुस्तकालय ऐन तर्जुमा गरी लागू गर्न माग

सरोकारवालाहरुले प्रदेश र स्थानीय तहमा समेत सार्वजनिक पुस्तकालय ऐन तर्जुमा गरी लागू गर्न माग गरेका छन् । शिक्षा मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय संघको आयोजनामा बिहीबार र शुक्रबार काठमाडौंमा भएको सार्वजनिक तथा सामुदायिक पुस्तकालयको वागमती प्रदेश सम्मेलनले सार्वजनिक पुस्तकालय ऐन तर्जुमा गरी लागू गर्न माग गरेको हो ।

भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय : पाठकको भीड थेग्न हम्मे

राजधानी काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डपको हाताभित्र धेरैको जमघट चल्छ । चियापानदेखि कार्यालय नहुने सानातिना संघसंस्थाका बैठक समेत यहीँको खुल्ला आकास मुनि सम्पन्न हुने गर्छ । सरकारी जग्गा भएकाले सवारी साधन पार्किङका लागि पनि सहज छ । थकाई मार्नेहरुका लागि जक्सन बन्दै आएको भृकुटीमण्डपको फराकिलो पटाङ्गिनी छिचोलेर भित्र गएपछि ज्ञानको भण्डार मानिने भव्य पुस्तकालय छ भन्ने […]

सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

सप्तरीको रुपनगरस्थित नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ। अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा सर्वोदय फाउण्डेसन नेपालमार्फत् पुस्तकालय स्थापना हुन लागेको हो। क्याम्पस सप्तरीको कन्चनपुर नगरपालिका– १२ मा...

छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय

काठमाडौँ – काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन्। विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन्। पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ। महिला, […]

त्रिवि केन्द्रीय पुस्तकालय : जहाँ छन् ४ लाखभन्दा बढी पुस्तक, यसरी सकिन्छ पढ्न

काठमाडौं : नेपालको सबैभन्दा ठूलो सार्वजनिक पुस्तकालय हो- त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय। त्रिविद्वारा सञ्चालित यो पुस्तकालय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्याम्पसभित्र नै सञ्चालनमा छ। त्रिवि स्थापना भएको जति वर्ष पुग्यो‚ यो पुस्तकालय पनि त्यति नै वर्षको भएको छ।त्रिवि सन् १९५९ मा स्थापना भएको थियो। यही वर्ष राष्ट्रको बौद्धिक सम्पदा जोगाउन, सूचना साक्षरता, पाठक र जीवन–लामो सिकाइ प्रवर्द्धन गर्न, विद्यार्थीहरूको लागि अध्ययन र अनुसन्धानमा अनुकूल वात

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

पाल्पा – पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरू फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् । यसरी मानिसमा पुस्तक पढ्ने बानीमा कमी आएको देखिएको छ । हिजोआज त झन् सूचना प्रविधिको विकासका कारण पुस्तक किन्ने मानिसको सङ्ख्या पनि घट्दै गएको देखिन्छ । त्यसैले सर्वसाधारणमा पुस्तक पढ्ने बानीको...

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरु फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् […]

स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितले राष्ट्रियसभा गृहमा एउटा कोठा उपलब्ध गराएर सो पुस्तकालय सुरु गराए पछि भृकुटीमण्डपमा सारी विस्तार गरिएको हो।...

जीर्ण भवनमा पोखरा महानगरले चलायो डोजर, पार्क र शौचालय बनाउने

महानगरले बिहीबार डोजर लगाएर २०५६ सालमा सार्वजनिक जग्गामा बनेको ग्यालरी र २०४८ सालतिर बनेको पोखरा सार्वजनिक पुस्तकालय भएको गरेर दुईवटा भवन भत्काउन सुरु गरेको हो ।

सार्वजनिक पुस्तकालय: विकास, अवसर र चुनौती

मानव विकासको सर्वोत्तम आधार शिक्षा हो । गुणस्तरीय शिक्षाको प्रथम आधारस्तम्भ पुस्तकालय हुन् । पुस्तकालय प्रकृति र स्वरूपअनुरूप चार प्रकारका हुन्छन् । जसमध्ये सार्वजनिक पुस्तकालय पनि एक हो । सार्वजनिक पुस्तकालयले समाजमा सबै उमेर समूह, वर्ग, जात धर्म तथा लिंग वर्ण आदिका आधारमा कुनै भेदभाव नगरी समान पहुँचको अवसर प्रदान गर्दै समाजमा शिक्षा, सूचना तथा […] The post सार्वजनिक पुस्तकालय: विकास, अवसर र चुनौती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.