सार्वजनिक पुस्तकालय: विकास, अवसर र चुनौती

मानव विकासको सर्वोत्तम आधार शिक्षा हो । गुणस्तरीय शिक्षाको प्रथम आधारस्तम्भ पुस्तकालय हुन् । पुस्तकालय प्रकृति र स्वरूपअनुरूप चार प्रकारका हुन्छन् । जसमध्ये सार्वजनिक पुस्तकालय पनि एक हो । सार्वजनिक पुस्तकालयले समाजमा सबै उमेर समूह, वर्ग, जात धर्म तथा लिंग वर्ण आदिका आधारमा कुनै भेदभाव नगरी समान पहुँचको अवसर प्रदान गर्दै समाजमा शिक्षा, सूचना तथा […] The post सार्वजनिक पुस्तकालय: विकास, अवसर र चुनौती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

पोखराको जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै

कास्की, २८ फागुन । पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो । पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य […]