सतर्कताको ठहर : प्रकृति संरक्षण कोषका सदस्य सचिवको नियुक्ति अवैध

२५ फागुन, काठमाडौं ।  राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी भएको ठहर गरेको छ । केन्द्रमा परेको उजुरीमाथि अनुसन्धान गर्दै केन्द्रले कारवाहीका लागि कोषमा पत्राचार गरेको छ । २२ फागुनमा केन्द्रका सचिव रामआधार साहले अधिकारीको नियुक्ति नियुक्ति विधिसम्मत नदेखिएको भन्दै आवश्यक कारबाही गर्न कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई निर्देशन […]

सम्बन्धित सामग्री

प्रकृति संरक्षण कोषका सदस्य-सचिव अधिकारीलाई कारबाहीको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी प्रक्रियाबाट भएको भन्दै अधिकारीलाई कारबाही गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई लिखित निर्देशन गरेको छ।...

राष्ट्रिय प्रकृति संरक्षण कोषका नियुक्तिमाथि प्रश्न उठायो वन मन्त्रालयले

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारी नियुक्तिमा अपनाइएको मापदण्डमा वन तथा वातावरण मन्त्रालयले प्रश्न उठाएको छ । वनमन्त्री रामसहायप्रसाद यादवको निर्देशनमा मन्त्रालयले कोष पदाधिकारीको नियुक्ति प्रक्रियामा अपनाइएको मापदण्ड र प्रयोग भएको योग्यताको कागजातसमेत पेस गर्न कोषलाई भनेको हो । वन मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको मनोनयनसम्बन्धी मापदण्ड २०७३ मा कोषको सदस्यसचिव हुन मान्यता प्राप्त विश्वविद्यालयबाट […]

पूर्ववर्ती सरकारको नियुक्ति उल्ट्याउने निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति उल्ट्याउने निर्णयमा सर्वाेच्च अदालतले तत्कालका लागि रोक लगाइदिएको छ । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का अध्यक्ष कृष्णप्रसाद ओलीलाई बर्खास्त गरी १८...

प्रकृति संरक्षण कोषका अध्यक्ष कार्कीको नियुक्ति सर्वोच्चले उल्ट्यायो

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा डा.माधवबहादुर कार्कीलाई अध्यक्ष बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्राध्यापक सुवेदी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सल्लाहकारमा नियुक्त

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ । सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य […]

बेलायतको विश्वविद्यालयमा कार्यरत सुवेदीलाई अन्तर्राष्ट्रिय नियुक्ति

बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन् । यसको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ । विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११

वनमन्त्री आलेलाई आलेलाई पन्छाएर प्रधानमन्त्रीले एनटिएनसीमा ओली भित्र्याए

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षमा नयाँ नियुक्ति गरेका छन् ।  एनटिएनसीका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलाई पन्छाएर राष्ट्रिय योजना आयोगका सदस्य...