ओलीका नियुक्ति खारेज गर्ने देउवा सरकारको निर्णयमा अदालतको अंकुश, कोषका अध्यक्ष पुनर्वहाली

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई हटाएर डा. माधवबहादुर कार्कीलाई नियुक्त गरेको निर्णय तत्काल कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । तत्कालीन केपी ओली सरकारको पालामा नियुक्त भएका ओलीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत असोजमा बर्खास्त गरी डा. माधव कार्कीलाई नियुक्त गरेको थियो । कार्कीले तत्कालै पदवहाली समेत गरिसकेका थिए । […]

सम्बन्धित सामग्री

राजदूत हटाउन सरकारले नयाँ उपाय निकाल्यो

काठमाडौं । अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूत हटाउन सरकारले नयाँ उपाय निकालेको छ। देउवा सरकारले गरेको  राजनीतिक नियुक्ति  खारेज गर्ने सरकारको निर्णय अदालतले उल्ट्याइ दिएपछि सरकार नयाँ उपायको खोजीमा लागेको स्रोतले बतायो।   २० ...

छापामा आजः नेकपा स्थायी समितिमै सरकारको आलोचना

२२ असार, काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु १४ भदौ पछिका राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयकै वरिपरि घुमेका छन् । पत्रपत्रिकाहरुले आज विभिन्न जोड–कोणबाट यसको व्याख्या विश्लेषण गर्ने प्रयास गरेका छन् । अन्नपूर्ण पोस्टले शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ पछि गरेको राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय विवादमा …

देउवा सरकारका राजनीतिक नियुक्तिहरु खारेज गर्ने सरकारको निर्णय :: Pahilopost.com

काठमाडौँ : सरकारले देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले  आचार संहिता जारी गरेको मितिदेखि ओली सरकार गठन भएसम्म गरेका नियुक्तिहरु खारेज गरेको हो।  यसअन्तर्गत नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड