बेलायतको विश्वविद्यालयमा कार्यरत सुवेदीलाई अन्तर्राष्ट्रिय नियुक्ति

 बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन् । यसको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ । विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११

सम्बन्धित सामग्री

‘न्यायाधीश नियुक्ति प्रक्रियामा कार्यपालिकाको हस्तक्षेप उन्मूलन नै गर्नुपर्छ’

प्रा.डा.सूर्य सुवेदी बेलायतको प्रसिद्ध लिड्स विश्वविद्यालयका प्राध्यापक हुन् । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सुवेदीले विज्ञको रूपमा विभिन्न अन्तर्राष्ट्रिय समितिमा बसेर काम गरिसकेका छन् । जस्तो कि कम्बोडियाको शान्ति प्रक्रियाका दौरान सन् २००९ देखि ६ वर्ष संयुक्त राष्ट्रसंघको …

बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनकद्ववारा स्थिरता र एकताको आह्वान

बेलायतको प्रधानमन्त्रीमा औपचारिक रुपमा नियुक्त हुन लागेका ऋषि सुनकले स्थिरता र एकताको आह्वान गर्नुभएको छ । उहाँले आर्थिक चुनौतीको सामना गर्दै एकताका लागि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । आफ्नो पार्टी र बेलायतलाई एकसाथ अगाडि ल्याउने उहाँको प्रतिवद्धता छ । सुनक कन्जरभेटिभ पार्टीका नेता हुनुहुन्छ । बेलायतका राजाले औपचारिक रूपमा नियुक्ति गरेपछि आज पदभार ग्रहण गर्ने तयारी छ । उहाँलाई आज बेलायतका राजा चार्ल्सले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ । भारतीय मूलका सुनक लिज ट्रसले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बन्न ...

म किन फर्किएँ गेसोको नेतृत्वमा ?

विश्वको इतिहासमा पहिलोपटक मेरो नेतृत्वमा नेपाली नागरिकले ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयरकी श्रीमती चेरी ब्लेयरलाई गेसोको वकिलमा नियुक्ति गर्‍यौं । विश्वसाम्राज्ञी मानिएकी संयुक्त अधिराज्यकी महारानीलाई विपक्षी बनाई ब्रिटिश सेनाका गोर्खाहरूलाई शोषण गरेको अभियोगमा बेलायतको रोयल कोर्ट अफ जस्टिसमा मुद्दा दायर गरेर विश्वलाई नेपालको परिचय गराएको बारे यहाँहरूलाई विदितै छ । सो मुद्दा जितेर नेपालका शासकहरूबाट विना […]

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस

लन्डन । बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ४७ वर्षीया ट्रसलाई बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् । सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा […]

बेलायतको नयाँ प्रधानमन्त्रीमा ४७ वर्षीया लिज ट्रस

काठमाडौँ । बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ४७ वर्षीया ट्रसलाई  बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् । सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा […]

बेलायतको नयाँ प्रधानमन्त्रीमा ४७ वर्षीया लिज ट्रस

बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो ।४७ वर्षीया ट्रसलाई  बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् । सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । पार्टीको संसदीय दलको नेताका लागि पार्टी सदस्यहरूले गतशुक्रबार मत

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस हुने निश्चित

एजेन्सी । बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ४७ वर्षीया ट्रसलाई बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई […]

बेलायतको प्रधानमन्त्रीको दौडमा ११ उम्मेदवार

२८ असार, काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीका लागि ११ जनाले दाबी गरेका छन् । नयाँ प्रधानमन्त्रीको टुंगो ५ सेप्टेम्बरमा हुने छ । यसदिन कन्जरभेटिभ पार्टीको दलको नेता चुनिने र सोही नेता प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ । यौन उत्पीडनको आरोप लागेका व्यक्तिलाई राजनीतिक नियुक्ति दिएको घटनापछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले यही जुलाई ७ तारिखमा कन्जरभेटिभ […]