बेलायतका प्राध्यापक डा. सुवेदी अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको कानूनी सल्लाहकारमा नियुक्त

बेलायतको लिड्स विश्वविद्यालयका अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीलाई अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) ले कानूनी सल्लाहकारमा नियुक्ति गरेको छ । प्रत्येक चार वर्षमा हुने उक्त संघको विश्व समेलनलाई कानूनी र प्रक्रियागत विषयमा सल्लाह दिन उनलाई नियुक्ति गरिएको हो । यस पटकको विश्व समेलन यसै महिना फ्रान्सको मार्से शहरमा हुन लागेको छ । संसारका […]